Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरको झाैखेलवासीले सडकमा धुलाे उडेकाे भन्दै सडक अवरुद्ध गरे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 21, 2023
9 shares

भक्तपुर । भक्तपुरको झाैखेलवासीले सडकमा धुलाे उडेकाे भन्दै सडक अवरुद्ध गरेका छन् । व्यासी- झाैखेल सडक धुलाम्य भएपछि झा‌खेलवासीले झाैखेलकाे कमलपाेखरी सडक खण्डमा बाँस तेर्साएर सडक राेकेका हुन् ।
याे सडक भएर माटाे ओसारपसार गर्ने सवारीसाधनले माटाे खसालेकाे कारण कालाेपत्रे सडक समेत धुलाम्य भएपछि स्थानीयले सडक अवरुद्ध गरेका जनाएको छ । सडक अवरुद्ध भएपछि सडक खुलाउन चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालले नगर प्रमुख जीवन खत्रीलाई गुहारेकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सडक पेटि सफा राखौं, सडक सफा गरौं, सफा र स्वस्थ नगर बनाउ !
दिउसो १२:३३ मा ९८६०१६२३१५ बाट फोन आयो वडा अध्क्ष्य ज्यु बाटो बन्द भएर एमुलेन्स सम्म नजने भएको छ , मौेैले सोधे कहां र किन ?जवाफ आयो माटो र बालुवाको गाडिका कारण कमलपोखरि एरियामा भन्नु भयो , त्यसपछि तुरुन्तै मेयर साबलाई फोन गरे बुझ्न न भन्नु भयो, एकैछिनमा ब्यासि प्रहरिले फोन गर्यो हजुर सबै जाम भएको छ ।                                                                                  सर्बसाधरणलाई हिड्न सास्थि भएको छ पुरै बाटो रोकिएको छ, महिले भने नगर प्रमुख्लाई भनेको छु कोहि आउनु हुन्छ होला ! फेरि शुसिल आगन्जा दाईले फोन गर्नु भयो लौन गारो भयो आउनु न एमुलेन्स लगायत कुनै साधन गुडन दिनुभएको छैन , स ई साबले फेरि फोने गर्नु भयो अनि भने केहि बेरमा आउछु नगरपालिका जानु छ आउछु त्यतैबाट , आज वडामा अलि भिड छ भने र केहि बेरमा त्यहा पुगे सबै झौखेल भरि भएको समस्या सडकमा माटो र बालुवाको गाडिले बनाएको धुलो ले आक्र्न्त भएका कमलपोखरि बासि आमा भाउजु हरुले सबै सडक बद गर्नु भएको रहेछ सुने वहाहरुको कुरा माटो र बालुवा लगेपछि सडक सफा गरिदिनु पर्यो तुरुन्तै मेयर साबलाई फोन गरे र समस्या राखे कमल्पोखरि भित्र को सडकमा ग्राईभेल र मेन सडक सफा गरिदिनु पर्यो भन्नु भएको छ भने सुबास भान्जाहरु बिचबाट वहाले हुन्छ सफा गर्न लगाउछु भन्नु भयो र महिले भने अब सडक सफा हुन्छ भएन भने सगै रोकुला भने नगर परिसदमा कुरा राख्छौ मिटिङमा कुरा राख्छौ जे गरे पनि सधै अस्त ब्यस्त हुने हो कहिले सम्म यस्तो भोग्नु पर्ने हे चागुनारायण भगवान सम्झिदै धुलो खादै सबै सग बिदा भैइ हिडे भोलिका दिनमा सधै बाटो बडारिने र यस्तो नहुने भन्नु भएको छ नगर प्रमुख ज्युले वहालाई धन्यवाद छ !

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved