Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेयरलाई गिज्याई रहेकाे बालेनकाे शहर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2023
725

काठमाडौं । गत बैशाष ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन ) ले हराएकाे टुकुचा खाेला उत्खनन् गरेर पुस्ताैँ देखि भुमिगत रहेकाे टुकुचा खाेला दुनियाँलाई देखाईदिए।

राजधानिकाे विभिन्न क्षेत्रमा सरकारी जगणगा हडपेर बसेका भुमिहिनहरुलाई गमिन खालिगर्न उर्दि मात्र जारी गरेनन् महानगर प्रहरी प्रयाेग गरेरै डाेजर चलाएर हटाए भने अटेर गर्ने व्यापारीहरुलाई उठाएर पनि जमिन खालि गराएका केही उदाहरणहरु पनि छन्। बालेनकाे शहरकाे सडक पेटिमा अबैध रुपमा फुटपाथे ब्यापारीहरुलाई धरपकड समेत गरेकाे थियाे।

बालेनले सफा शहर बनाउने प्रयत्नलाई हद सम्म नागरिकले साथ दिएपनि बाधककाे रुपमा खानेपानी संस्थान, नेपाल बिद्धुत प्राधिकरण, नेपाल टेलिकम तथा केबल टेलिभिजन सहित इन्टरनेट कम्पनिहरु बाधक देखिएकाे छ।

सडक सफा गराउन महानगरले बिहान ४ बजे देखि ब्रुमर र सरसफाइको लागि सडक सडकमा कर्मचारीहरु तैनाथ हुन्छन् तर पनि शहर सफा र यातायात आवागमनमा सहज भने हुन सकेकाे छैन।कारणका रुपमा यिनै माथि उल्लेखित संस्था र कम्पनिहरु दाेषि छन्।

बिजुलिकाे तार जमिनमुनि भुमिगत गर्ने बाहानामा बिद्धुत प्राधिकरणले सडक ठाउँ ठाउँमा खनेर लथालिङ्ग छाेडिदिँदा शहरकाे सडक कुरुप मात्र भएकाे छैन ती खाल्डाखुल्डिका कारण यातायात आवागमनमा समेत बाधापुगेकाे छ।

बिद्धुत प्राधिकरणलाई नगरकाे तागेता पश्चात् केही स्थानकाे सडकहरु मर्मत गरिएपनि मेलम्चिकाे पानी बितरणमा पुरानाे पाईपलाईन बाटनै सप्लाई निरन्तरता दिँदा सहरकाे विभिन्न स्थानमा पाइप फुटेर पानी त यसै खेर गएकाे छ भने सडक पानी छारस्टहुँदा पनि सवारी आवागमनमा अबरोध भएकाे छ।

यसरी पानी लिक भएकाे ठाउँमा मर्मत गर्दा पनि सडक बिभागले बल्ल तल्ल मर्मत गरेकाे सडक फेरि खन्नेकार्यले बालेनकाे शहरकाे रुप कुरुपमा परिवर्तन भएकाे छ भने बिद्धुत प्राधिकरणले पाेलभाडा असुलेर इन्टरनेट कम्पनि तथा केबल टिभिहरुलाई तार तान्न दिँदा ती तारहरु अव्यवस्थित हुँदा बालेनकाे शहरमा अर्काे बाधककाे रुपमा तेर्सिएकाे छ।

के महानगरकाे शाैन्दर्य कायम राख्नमा बालेनकाे जिम्मेवारी हाे र?
मुख्यत शहर अव्यवस्थित हुनुमा बिद्धुत प्राधिकरण र खानेपानी संस्थान दाेषी छन् भने बिग्रनासाथ मर्मत गर्न नसक्नाे सडक बिभागकाे गैर जिम्मेवारिपना हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved