उमेश बि.क / नवलपरासी,१७ जेठ
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ४ बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख ढल्दा एककाे मृत्युु भएको छ ।मृत्युु हुनेमा रामग्राम नगरपालिका ७ उजैनिकाे करिब ४० वर्षिय सिवान अलि रहेको राष्ट्रिय दैनिक सम्बादाता ज्ञानेश्वर सहानिले जानकारी दिनुभएको हाे। बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख माथि ढल्दा च्यापिएर अलिकाे ज्यान गएको स्थानीय बताएका छन ।



