Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गहतराजकाे ख्रीष्टियन महासंघबाट विदाभए एक नम्मर प्रदेश कार्य समिति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 15, 2023
519 shares

 

काठमाडौं । विश्वभरि छरियर रहेका समस्त नेपाली भाषी ख्रीष्टियनहरुकाे हक,हित र अधिकारका लागि २०६८ सालमा स्थापना भएकाे ” राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल ” लगभग समाप्त भएकाे छ।

नेपालकाे सातवटै प्रदेशहरुमा प्रदेश बिभाग र विभिन्न अन्तराष्ट्रमा समेत बिदेश बिभाग सहित अघि बढेकाे उक्त महासंघमा केन्द्रीय कमिटिकाे एकाधिकार तथा केन्द्रीय कमिटिबाट भएका आर्थिक, नैति तथा भाैतिक कमि कमजोरीलाई सुधारगर्न नसकेकाे भन्दै पटक पटक असन्तुष्ट पक्षहरुले सञ्जालहरुका अभिव्यक्ति राखेका थिए।

बिशेष त महासंघका अध्यक्षकाे नै विभिन्न आर्थिक र नैतिक स्थिरता नभएकाे र सुध्रन पटक पटक सुझाव दिँदा समेत बेवास्ता गर्दै गठन गरिएको प्रदेश सञ्जाललाई कुनै काम गर्न नदिएकाे भन्दै सातवटै प्रदेशहरुबाट राजिनामा दिने बुझिएकाे छ।

राजिनामा दिने सिलसिलामै एक नम्मर प्रदेशका प्रदेश कार्य समितिले आज एक विज्ञप्ति जारी गर्दै महासंघकाे जिम्मेवारीबाट सामुहिक राजिनामा दिएका छन्।

विज्ञप्तिमा समस्त ख्रीष्टियन समुदायकाे हक र अधिकारका लागि लाड्छाैँ भने पनि ब्यक्तिगत लाभमा लिप्त भएकाे हुनाले यश संघमा रहेर एक नम्मर प्रदेशबासी ख्रीष्टियन नागरिकहरुकाे जनभावनामाथि खेलवाड गर्न नसकिने जनाएकाे छ।

याे सँगै महासंघ सँग सहकार्य गर्दै आएका अन्य केही संस्थाहरुमाथि पनि प्रस्न चिन्ह खडा हुने देखिएकाेछ कि यस्ता महािंघ सँग सहकार्य गरिरहँदा के उनिहरु चाहिँ अनियमितता,अपारदर्शीता र कुटिलताकाे दृष्टिबाट उनिहरु टाढा हाेलान् त?

हेर्नाेस महासंघकाे एक नम्मर प्रदेश कार्य समितिले पेस गरेकाे सामुहिक राजिनामा सहितकाे विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved