Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्ड भेटन विप्लव प्रचण्ड निवासमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2023
3 shares

रुपन्देही । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचणड निवास गएका छन् ।

विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला प्रचण्ड विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले यस्ता दलहरूसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा रहेका विप्लव पार्टीको शीर्ष नेतृत्वसहितको बैठकपछि योजना बनाएर विप्लव  काठमाडौं आएका हुन् ।

विप्लव नेतृत्वको पार्टीको केन्द्रीय भेला कपिलवस्तुमा चलिरहेको समयमा सत्तारुढ माओवादी केन्द्रमा उपाध्यक्ष तथा वार्ता समितिका संयोजक कृष्णबहादुर महरा कपिलवस्तुको शिवगढीस्थित भेलामै पुगेर छलफल गरेका थिए । तर विप्लव निकट एक नेताले प्रधानमन्त्री प्रचण्डसँग विप्लवले यसअघिको सरकारसँग गरेका तीन बुँदे सहमति कार्यान्वयनको विषय नै प्राथमिकतामा रहेको बताउँछन् ।

‘एकताको विषयमा पनि केही कुरा त होलान्, वार्ता समिति नै बनाएपछि केही कुराकानी भएका पनि छन् नेताहरुबीच तर अहिले पहिलो प्राथमिकता यसअघिको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन कै विषय प्राथमिकतामा छ’ ती नेताले भने ।

फागुन १ गते नजिक आइरहेकाले विप्लव निकट नेकपा माओवादीले जनयुद्ध दिवसमा केही सन्देश दिने गरी अगाडि जान नेताहरूले शीर्ष नेतालाई सुझाएका छन् ।

विप्लवले माओवादी केन्द्रका अन्य नेताहरू तथा अन्य दलका नेताहरूसँग पनि भेट्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved