काठमाडौं । मकवानपुरकाे मनहरीमा सञ्चालित भिजन अफ मकवानपुर ईग्रिकल्चर प्रा.लि. ले देस तथा बिदेसमा रहेका सयाैँ नागरिकहरुकाे लगानि बुझिएकाे छ।
१९४ जना सेयर सदस्यकाे लगानि रहेकाे साे कम्पनिले online मार्फत यति ठुलाे सङ्ख्यामा सेयर सदसय जाेडेकाे अध्यक्ष प्रेम खत्रीले बताएका छन्।
केही दिन अघि १३७ जनाकाे नामावलि सहित उक्त भिजन अफ मकवानपुरकाे बिषयमा समाचार लेखिएकाे थियाे।
कम्पनिकाे नियम अनुसार १०० जना सयेर सदस्य सम्म मात्रलाई सेयेर दिनु पर्ने नियम भएतापनि उक्त कम्पनिले भने आन्तरिक सम्झाैता गरेर १०० भनदा बढि सेयेर सदस्य बनाएकाे अध्यक्ष कार्किले बताए।
तीन लाख चालू पुँजिबाट सुरस गरिएकाे भिजन अफ मकवानपुरमा हाल भने १० कराेड बराबरकाे रहेकाे समेत अध्यक्ष कार्कीले बताएका छन्।
कम्पनिकाे नियम अनुसार गरेका लगानि भने सेयर सदस्यले फिर्ता नपाउँने तर बेचबिखान भने गर्न सक्ने छ त्याे पनि अब केही दिनमै कम्पनि रजिस्ट्रारकाे नियम अनुसार कृषि उद्योगकाे रुमा परिमार्जन हुने र १०० जना भन्दा बढि सेयेर धनिहरुकाे प्रत्यक्ष रुपमै लगानिकर्ताकाे बैधानिकता दिने समेत कार्किले बताए।

