Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उदयपुर : ५० बर्ष पछि गाउमा बन्यो धारा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2023
4K

आकाश मगर,उदयपुर। बर्षौं देखि पिउने पानीको अभाब र कष्ट झेल्दै आएको उदयपुर जिल्लाको त्रीयुगा ७ शहरे गाउका मानिसले आगनमै पानी पिउन पाउने भएकाछन । २०२४ सालमा फडानि भएर बसोबास गरेका गाउलेहरुले चरम पिउने पानीको अभाब झेल्दा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका थिए । पिउनेपानीको आस देखाएर धेरै नेताहरु सांसद मन्त्री भए पनि शहरेको पानीको समस्या ज्युँको त्युँ थियो ।

त्रीयुगा नगरपालिका वडा नम्बर ७ ले नयाँ वडाधक्ष्यको रुपमा अमर बहादुर दनुवारलाई पाए पछि शहरे गाउको पिउने पानीको समस्याको सम्बोधन भएको हो , वडाधक्ष्य दनुवारले ९ लाख रुपैया वडाको बजेट बिनियोजन गरे पछि गाउलेले अब आगनमै पिउने पानी भर्न पाएकाछन । गाउबाट झण्डै ३ सय मिटर टाढा दुरिमा त्रीयुगा खोला भए पनि गाउका मानिसहरुले ५-७ सय मिटर टाढा दुरिबाट डोकोमा गाग्रोबाट पानी ओसार्न झण्डै २५ बर्ष देखि बाध्य थिए। आगनमा पानी पानि पाईन्छ भन्ने आस समेत मारेका गाउलेले हिजो देखि आगनमै पानी पिउन पाएकाछन ।

बर्षामा खोलाको छेउबाट पानी भर्नु पर्दा बाढिको जोखिम र पहिरोको जोखिम बेहोर्दै आएको गाउलेले ककनिखोलाबाट मुहान थापेर गाउँमा पानी ल्याएका हुन। अहिले वडाधक्ष्य दनुवार शहरे गाउँको पानीको समस्य समाधानको मशिह बनेकाछन् । संघिय संसद डाक्टर नारायण खड्काको पहलमा लाखौं रुपैयाको खाने पानी योजना सुरु भए पनि काम पुरा नभैइ अपुरो अलपत्र परेकाछन , पिउनेपानी जस्तो अत्यावस्यक योजनालाई १५ बर्षको योजनामा राखेर तमासा देखाएको खानेपानी आयोजनालाई वडाधक्ष्य दनुवारले गतिलो नैतिक तथा इच्छाशक्तिको झापड दिएकाछन ।

गाउँको आगनमा ९ ओटा धारा जोडिदिए पछि गाउलेहरु निकै खुसि भएकाछन , तर गाउका केहि ब्यक्तिहरु भने खानेपानीको मुहानको बिषयले दिर्घकालिन रुपमा पानी पिउन बञ्चित हुनेहैन भन्ने प्रश्न तेर्साएकाछन , बर्खामा आउने बाढिले मुहान भत्काउन सक्ने र त्यसले फेरि पानीको समस्या बढाउन सक्ने चिन्ता ब्यक्त गरेकाछन । खाने पनि शनिबार त्रीयुगा नगरपालिका को मेयर र उपमेयरको बाहुलिबाट उत्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved