Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वजानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 7, 2023
9 shares

 

बेलबारी/ साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे एक कार्यक्रमकाे बिच सार्वजानिकिकरण गरिएकाे छ ।
शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा एक कार्यक्रमका बिच रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे सार्वजानिकिकरण प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गर्नु भएकाे हाे । कार्यक्रममा बाेल्नु हुँदै प्रमुख अतिथि राईले बेलबारीकाे भाषा, साहित्य र संगितकाे क्षेत्रमा एउटा विशिष्ट कार्य भएकाे बताउनुभयाे । बेलबारीकाे भाषा, साहित्य, कला, सँस्कृतिकाे अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानकाे गठन भएकाले साेहि क्षेत्रमा उत्कृष्ट कार्य हुने अपेक्षा गर्नु भयाे ।
“रचना” पत्रीकामा ४८ जना बेलबारीका सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको रचना साहित्यिक पत्रीका बेलबारी विशेषाङ्क १७९ का सम्पादक ईरान राईले जानकारी दिए । विगत ६२ वर्ष देखी भाषा तथा साहित्यको प्रवर्धन गरिरहेको दुई महिने साहित्यिक पत्रीका “रचना” को प्रधान सम्पादक रोचक घिमिरे रहनु भएकाे छ ।त्यस्तै बालक गुरुङको “मोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र बिषय वस्तुहरुलाई समेटिएको छ ।
बेलबारी प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक राेचक घिमिरे, वरिष्ट साहित्यकार तथा पुर्व संसद हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, साहित्यकार तथा अन्वेषक अनिल पाैडेल विशिष्ट अतिथि रहनु भएकाे थियाे ।                                                                                                                                          त्यस्तै वरिष्ट साहित्कार ईरानराई, स्रष्टा समाज, बेलबारीका अध्यक्ष जेवी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकाली, गितकार बालक गुरुङले समेत मन्तव्य राख्नु भएकाे थियाे । बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत तथा कार्यक्रमकाे ओैचित्यबारे उपाध्यक्ष अजितकुमार धिमाल, धन्यवाद ज्ञापन उपाध्यक्ष हिमांशु राय र सचिव कुलप्रसाद बरालले कार्यक्रम सन्चालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved