काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।
सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।
अन्य राजनितिक दलका नेताहरुले उक्त मन्त्रालय सम्हालेपश्चात केहिले पिर्का माथि उभिएर सलामि लिने गरेका थिए भने गृह मन्त्री रबि लामिछानेले भने याे प्रकृयालाई निरन्तरता दिएमरका छैनन्।
