काठमाडौं । बैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकि कल्पना राईको मृत्यु भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ।
राईले के कारणले आत्महतया गरिन् भन्ने खुल्न नसके पनि दुतावासले भने परिवारजनका सदस्यलाई दुतावासकाे सम्पर्कमा आउन भनेका छन्।
