Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसद चौधरीद्धारा राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोलीसंग छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 4, 2022
29

जगत ठाडा मगर,नवलपरासी । संघीय सांसद बिनोद चौधरीले अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोली संग छलफल अघि बढाउनुभएको छ ।

आइतबार नवलपरासीको परासीमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहितको अन्य सरोकारवालाहरु संग छलफल गरी करिव तीन महिना भित्र पश्चिम नवलपरासीका अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाईएको बताउनु भएको छ ।

बिशेष गरी सांसद चौधरीले हालसम्म अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी पुर्जा प्राप्तिका लागि अघि बढाईएको प्रकृया, देखिएको समस्या र समाधानको दिर्घकालीन उपाय वारे सरोकारवालासंग छलफल गरिएको प्रतिक्रिया दिनुभयो ।

सांसद चौधरीले आफु संघीय सांसद निर्वार्चीत भएको करिव एक सय दिन भित्रै जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने र बर्षोदेखी अलपत्र परेको अव्यस्थीत तथा सुकुम्वासी समुदायको दिर्घकालीन रुपमा समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको चौधरीले बताउनुभयो । छलफलको क्रममा अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्काल पहिलो चरणमा जग्गा धनी पुर्जाको प्रारम्भीक रुप निस्सा उपलब्ध गराउने र नियमानुसार जग्गा धनी पुर्जा उपलब्ध गराउने सहमती भएको थियो ।

छलफलको क्रममा राष्ट्रिय भुमी आयोग नवलपरासीका संयोजक देवराज भण्डारीसहितको जिल्ला प्रतिनिधीहरुको टोली, यसैगरी बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता तथा सरावल गाउंँपालिकाका प्रमुख साथै नापी कार्यालय लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

सो छलफलमा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार, बिश्वप्रेम पाठक, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

नवलपरासी पश्चिम १ बाट निर्वार्चित सांसद चौधरीले नवलपरासीमा देखिएको अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्कालै नियमानुसार जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाउनुभएको हो । पश्चिम नवलपरासीमा करिव १० हजार अव्यस्थीत तथा सुकुम्वासी समुदाय रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved