काठमाडौं । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको छ।
किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। जोशीको निधनबारे उनी निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्।
