Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्ट्रपति भण्डारी र अर्थमन्त्री शर्मा बाहुन अपराधी मात्रै हैन महाअपराधी हुन : दलमर्दन कामि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2022
783

काठमाडौं । रास्ट्रपति विध्यादेवि भण्डारिले नागरिकता विधेयकलाई खारेज गरेकाेमा जसपा नेपालका केन्द्रीय सदस्य तथा शिल्पि विशेष प्रदेश प्रमुख दलमर्दन कामिले राष्ट्रपतिलाई हत्याराकाे संग्या दिएका छन्।

दलमर्दनले आफ्रानाे फेसबुक स्टाटस मार्फत राष्ट्रपति भण्डारी रक्षा मन्त्री रहँदा बर्दिया राष्ट्रीय निकुञ्जमा घाँस काट्न गएका शिल्पि दलिद महिलाहरुलाई सेनाले बलात्कार गरि हत्या गर्दा समेत सेनाकाे बचाउ गरेकाे भन्दै राष्ट्रपति भण्डारिलाई समेत हत्यारा भनेकाे हुन्।

भने, साेति घटनामा दलिद सहित मारिएका ६ जनाकाे हत्याराकाे बचाउ गरेकाे भन्दै अर्थ मन्त्रि जनार्दन शर्मालाई समेत अपराधि भन्न भ्याएका छन्।

रास्ट्रपति बिध्यादेवी भण्डारी र अर्थमन्त्री जनार्दन शर्मा यिनी दुई अपराधी मात्रै हैन महाअपराधी हुन ।
रास्ट्रपति भणडारी उबेला रक्षामन्त्री थिइन् जुन समय बर्दिया राष्ट्रिय निकुञ्जमा कन्तमुल घाँस काट्नु गएका तिनजना शिल्पी(दलित) महिला लाई सेना सुबोध कुवरको नेतृत्वमा रहेको टोलिले बलात्कार गरि हत्या गरेको देखियो ।
दलित बनाएका शिल्पी समुदायको आन्दोलन उठेपछि बलत्कारी हत्याराको संरक्षणमा लागेर तत्कालीन रक्षामन्त्री बिध्यादेवी भण्डारीले सिकारी महिलालाइ सेनाले गोलि हानेको हो भनेर अडान लिन र कार्वाही न्याय प्रक्रिया लाई प्रभावित बनाइन ।

पछिल्लोपटक राष्ट्रपति बिध्यादेवी भण्डारीले संसदको दुबै सदनबाट दुई/ दुई पटक पारित भएको नागरीकता विधेयकलाई प्रमाणिकरण नगर्नुलाइ संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार गरेकी छ्न जुन विषयलाई महाअभियोग लगाउने योग्य छ ।
उबेलाको अपराधी कार्यलाई सहन नसकेर अपराधी हुन भनेर रास्ट्रपति भण्डारीलाइ मैले रास्ट्रपतिको पदमा हुदासम्म म भेट्दिन भन्ने अठोट राखे ।
त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले नवराज लगायतका ६ जनामाथि नरसंहारका अपराधीलाई संरक्षण गर्न सदनमा जबर्जस्त बोल्नपाउने प्रक्रियालाई समेत मिचेर आफै हाम फालेर मरेका हुन भनेर अपराधिको छानबिनलाई समेत प्रभावित बनाए जसलाई अर्थात अर्थमन्त्री जनार्दन शर्मालाई उनी राज्यको निकायमा हुन्जेल यिनी सत्ता र शक्तिको दुरुपयोग गर्ने अपराधी हुन भन्ने निस्कर्श निकालेर कयौंपटक काम पर्फा समेत अपराधीलाई भेट्न् चाहिन र जबसम्म यिनिदुइ राज्यको नेतृत्वदायी भुमिकामा रहिरहनेछन मलाई जुनसुकै अवसर वा आपत्ति परोस् भेट्दिन भन्ने अठोट हो ।, यी दुबै घटनाको पीडित परिवारले न्याय पाएका छैनन् ।

यसर्थ रास्ट्रपति बिध्यादेवी भण्डारी र अर्थमन्त्री जनार्दन शर्मा बाहुन अपराधी मात्रै हैन महाअपराधी हुन ।  https://m.facebook.com/story.php?story_fbid=pfbid02qZDhcWcKPGcny6qwiosGdBKomBtaP1EGjkTjmpzMve4FQJ3G3SvQvmau6SU2sHhHl&id=100080176117590

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved