Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्पर्क मञ्चले बधाई दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 9, 2022
12 shares

काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले गत बैशाख  ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित एमाले निकटका १० ओटै स्थानिय तहका जन प्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ ।

काठमाण्डौं स्थीत मिनभवनको क्राउन ब्यंक्यैटमा २०७९ श्रावण २८ गते नेकपा एमालेका उपाध्यक्ष सुबाष नेम्वाङको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं संसदियदलका प्रमूख सचेतक बिशाल भट्टराई साथै केन्द्रीय सदस्य एबं प्रदेश नं. १ की पूर्ब सामाजिक विकास मन्त्री उषाकला राई,केन्द्रीय सदस्य खगेन्द्र राई,केन्द्रीय सदस्य रमेश पौडेल,जिल्ला अध्यक्ष राम प्रसाद दंगाल लगाएतकाे बिशेष आतिथ्यतामा जिल्लाबाट सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरेर प्रशिक्षणात्मक कार्यक्रम सहित सम्मान गर्न लागिएको मञ्चका अध्यक्ष नबराज रोकाले जानकारी दिएका छन्।

१० स्थानीय तह रहेको खाेटाङ जिल्लामा गत बैशाष ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले २ गाँउपालिका अध्यक्ष,२ उपाध्यक्ष, १९ वडाध्यक्ष, ६० खुल्ला सदस्य, २३ महिला सदस्य, २७ दलित महिला सदस्य गरी जम्मा १३३ सिट जित हाँसिल गरेको थियो ।

निर्वाचित जनप्रतिनिधिहरु बिच आपसी चिनजान,समझदारी,सदासयता एबं केन्द्रीय नेताहरुबाट कार्यकौशलताको बिषयमा प्रशिक्षण गराई कार्यप्रगतीमा थप टेवा पुर्याउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएकोले उपश्थितीको लागि सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको अध्यक्ष रोकाको भनाई रहेको छ ।

जिल्ला बाट बिभिन्न हिसाबले उपत्यकामा आई बसोबास गर्ने एमालेमा आवद्ध  र अन्य दलमा आस्था राख्ने खोटाङे नागरिकहरुलाई दुःख सुखमा सहयोगी सारथीको रुपमा काम गर्दै आएको मञ्चले उपत्यकामा छरियर रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकढिक्का बनाई पार्टीबाट केन्द्र,प्रदेश,जिल्ला र स्थानिय तहमा हुने राजनैतिक,सामाजिक,आर्थिक,साँस्कृतिक क्रियाकलापहरुमा सक्रियताका साथ पुलको रुपमा काम गर्दै आएकाले उपत्यकामा बसोबास गर्ने आम खोटाङका नागरिकहरुलाई एकाकार हुन समेत आग्रह गरिएको अध्यक्ष रोकाले बताए। भने उक्त सम्मान कार्यक्रममा जिल्लाबाट आई उपत्यकामा रहनुहुने समस्त एमाले प्रेमि खाेटाङ्गेहरुलाई उपस्थितिकाे लागि अनुराेध समेत अध्यक्ष राेकाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved