Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सञ्चालनका लागिअंग्रेजी नयाँ बर्ष कुर्दै पाेखरा अन्तरास्ट्रिय बिमानस्थल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 8, 2022
24 shares

पाेखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ । आज बसेको नेपाल उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समितिको बैठकले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा क्यानको सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले जनवरी १ देखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीयस्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।

यो विमानस्थलमा वाइडबडी विमानको सट्टामा १८० सिट क्षमताका न्यारोबडी विमान सञ्चालन गरिने छ । साँघुरो उपत्यका भएकाले वाइडबडी विमानहरू सञ्चालनमा समस्या आउने हुँदा प्राविधिक कारणले न्यारोबडी विमान मात्रै यस विमानस्थलमा चल्ने बताइएको छ ।

यस्तै, यस विमानस्थलमा नेपालकै पहिलोपटक कंक्रिटको धावनमार्ग बनाइएको छ । जसमा छिटोछिटो धावनमार्ग सञ्चालन गर्नुपर्ने सरकारी पक्षको जिकिर छ । सरकाले आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ ।                                                                                                                    यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको र यसको निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ । तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा कोरोना महामारीको प्रभाव परेको थियो । जसले गर्दा आयोजनाको निर्माण सम्पन्न हुन केही ढिलाई भएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved