काठमाडौं । काठमाडौंको बालकुमारी पुल र ग्वार्खाे चाेककाे बिच सडक खण्डमा भयानक सवारी दुरघटना भएकाे छ।
बिपरित दिसाबाट आएकाे बा २१ च ६४८४ नम्मरकाे डेलिभरी भ्यान र बागमति प्रदेश ०२- ०२३ प १८८२ नम्मरकाे माेटर साइकल ठाेकिँदा भ्यान चनलक सहित माेटरसाइलमा सवार सहित तिनै जना गम्भीर घाइते भएकाे छ।
बिहान ७: ३० मा भएकाे उक्त दुरघटना बाट डेलिभरि भ्यान साथै माेटर साइकलमा क्षेति भएकाे छ भने गम्भीर घाईते तिनै जनाकाे बि एण्ड बि हस्पिटल ग्वार्खाेमा उपचार भइरहेकाे ट्राफिक प्रहरीले जनाएकाे छ।
