उता खाेटाङकै दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकामा भने गत कार्यकालमा भयगरेका अनियमितता छानविनका लागि उपमेयर विसन राईकाे नेतृत्वमा छानविन समिति गठन भएकाे छ। साे नगरपालिकामा कार्यरत करार र निजामति कर्मचारीहरू प्राय नेकपा एमाले सम्वद्ध संगठनकाे रहेकाे र पहिलाे कारयकालका जनप्रतिनिधि एमालेकै रहेकाे समयमा भएका अनियमितता छानविन हुने त्रसाले सरुवा मिलाउन याेजना प्रमुख देखि आन्तरिक लेखापरिक्षक ,प्रमुख प्रशासकीय अधिकृत समेत काठमाडौंमा हप्ताैँ रहँदा नगरमा सेवाग्राहिकाे काममा बाधा पुगेकाे एक सेवाग्रहीले टेलिफाेन मार्फत गुनासाे पाेखेका छन्।केही दिन अघि मात्रै यौटा सुची प्रकाशन गरिएको थियो तर रातारात उक्त सुची सच्याउदै अर्को सुची बन्यो ।स्वभाविक रुपमा गर्ने तथा कतिपय अवस्थामा ब्यबहारिक हेर्ने भन्दापनि ‘खेती’ कै रुपमा बाली भित्र्याउन खोज्दा यतिबेला सामान्यमा मेला लागेको छ । जसभित्र ‘खेताला’देखी ‘ठेकेदार’ र ‘तालुकदार’सम्मका आ-आफ्नै ‘शर्त’ र ‘दर’ कायम छ ।
सम्बन्धित समाचार : ३३ शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?