Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ : नयाँ जनप्रतिनिधिहरुकाे निशानामा करारका कर्मचारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2022
232

खाेटाङ। दस स्थानिय तह रहेकाे खाेटाङका गाउँ पालिका तथा नगरपालिकाहरुले करारका कर्मचारिहरुकाे करार म्याद नथप्ने भएका छन्। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाले पनि साेहि निर्णय सँगै अन्य स्थानिय तहबाट काजमा आयर कार्यरत करमचारिकाे काज समेत फिर्ता गरेकाे छ भने आन्तरिक कर्मचारिहरुमा पनि व्यापक फेरबदल हुने संकेत देखिएकाे छ।

यसतै , खोटेहाङ गाउँपालिकाको गत साेमबार सम्पन्न कार्यपालिका बैठकले डोर हाजिरीमा कार्यरत कर्मचारी र कृषि तथा पशु विकास प्राविधिकहरुको करार सम्झौता नथप्ने निर्णयसँगै विभिन्न क्रिया-प्रतिक्रियाहरु उत्पन्न भएका छन् ।

डोर हाजिरीमा कार्यरत कार्यालय सहायक तथा प्रशासन सहायकहरुको हकमा महालेखा परिक्षकले पनि औंला उठाउँदै आएको थियो । र, त्यस्ता नियुक्तिहरु परीक्षा प्रणाली नअपनाई सिधै दिइएको थियो । अघिल्लो पटक गरिएको त्यो गलत कामलाई सच्याउने काम गरिको हो,  कार्यपालिका सम्बद्ध एक सदस्यले बताएका छन्।

केहीकृषि तथा पशु प्राविधिकहरुको नियुक्ति प्रक्रिया गलत तरिकाले गरिएको थियो । विगत गा.वि.स. हुँदा वडाहरुमा काम गरिरहेका OVOT (एक वडा एक प्राविधिक) हरु मध्येबाट परीक्षा नै नगरी केहीलाई फाल्ने र केहीलाई राख्ने काम गरिएको थियो । त्यो गलत निर्णयलाई सच्याउने काम गत साेमबारको बैठकबाट गरिएको छ, ती कार्यपालिका सदस्य बताउँछन्  ।

अन्य कृषि तथा पशु प्राविधिकहरुको हकमा नयाँ गाउँ कार्यपालिका बनेपछि ३ महिनासम्म कार्य सम्पादन मूल्यांकनको आधारमा निर्णय गरिएको हो  र अरु करारका कर्मचारीहरुको हकमा पनि तीन महिनासम्म करार अवधि थप गरिएको र कार्य सम्पादन मूल्यांकनको आधारमा करार अवधी थप गर्ने कि नगर्ने भन्ने विषयमा कार्यपालिकाले तीन महिनापछि निर्णय गरेेकाे छ। भने अन्य पालिकाहरुमा पनि यसैगरि कर्मचारिहरुकाे करार अवधि थप गरिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved