काठमाडौं । काठमाडौंमा सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ । आज विहान ६ बजेर ७ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र नजिकै केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंसँगै भक्तपुर र ललितपुरमा पनि भुकम्पको धक्का गरिएको छ । थप विवरण आउन बाँकी…..
- September 29, 2026
