काठमाडौं- जेष्ठ १४। राष्ट्रपती विध्यादेवी भण्डारीले गणतन्त्र दिवसको अबसरमा ४३० कैदीहरुको सजाय माफि दिएकी छिन। प्रधानमन्त्री केपी ओली सरकारको सिफारिसमा कैदीहरुलाई माफिदिएको राष्ट्रपती कार्यालयले जनाएको छ। विसेष अबसरमा राष्ट्रपतिले कैदिबन्दिहरुलाई माफ दिने गरेकि छिन।

