काठमाडौं । चितवनमा आज यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ ।
भरतपुर नागरिक उड्यान कार्यालयका अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको छ ।
चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । बुधबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो ।
