Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बच्चाको कपडाको टाँक नै सुन !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 4, 2022
6 shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना यात्रुले बोकेको नाबालकको कपडाको टाँक नै सुनको भएको पाइएको छ।

सुन तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

दुबईबाट काठमाडौं आएका एक जना यात्रुको लगेज चेक गर्ने क्रममा नाबालकको पाँच वटा सिंगल पिस कपडाबाट सुन बरामद गरेको भट्टराईले बताए।

उनका अनुसार ६० वटा सुनको रिङ फेला परेको हो। नियन्त्रणमा लिएको सुन करिब १२५ ग्राम छ।

‘सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ नयाँ तौरतरिका अपनाउने क्रम जारी रहेपछि त्रि।वि। भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेका छौं,’ भट्टराईले भने।

उनका अनुसार पक्राउ परेका व्‍यक्ति सुमन दमाई भन्ने छन्। उनी भिजिट भिसामा दुबई गएका थिए।

त्यहाँ काम गर्ने अवसर नपाएपछि नेपाल फर्किने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेका थिए।

त्यसरी ल्याएको पाएपछि भन्सारले उनलाई पक्राउ गरेको हो। ‘सुन स्टिल बटनको भित्री भागमा फिट गरेर राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको छ। सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाएर ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनाबद्ध ढंगले बटनभित्र सुनलाई फिट गरी पठाएको हुनसक्छ,’ उनले भने।

यसमा सुमनको मात्रै संलग्नता छ वा अरूको पनि छ भन्ने बुझ्ने काम भइरहेको भन्सार कार्यालयले जनाएको छ। कार्यालयले विदेशबाट नेपाल आउँदा नचिनेको व्यक्तिले सामान लगिदिन भनेर अनुरोध गरेमा ख्याल गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved