दाङ्ग नेपाल पत्रकार माहासंघका केन्द्रीय अध्यक्ष र दाङ्ग जिल्ला अध्यक्ष सवार कार दाङ्गमा दुर्घटनामा परेकाेछ ,तुलसिपुरकाे उद्ध्याेग बाणिज्य संघ नजिकै रा १ च ९५५ नम्मरकाे र्करपियाेले माहासंघका अध्यक्ष बिपुल पाेख्रेल ,दाङ्ग जिल्ला अध्उक्ष गुर्गालाल के सी, उपाध्यक्ष सन्ताेष सुवेदी र सल्लाहाकार सुदिप गाैतम सवार कारलाई ठक्कर दिएकाे हाे।
ठक्कर बाट कार क्षतिग्रस्त भएपनिकुनै मानविय क्षति भने नभएकाे बताएकाे छ। दुर्घटना कसरी भयाे भन्नेकुराकाे अनुसन्धान दाङ्ग प्रहरिले गरिरहेकाे जानकारि प्राप्त भएको छ।
