काठमाडौं । कर्णाली प्रदेशमा आज असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले २०७८/१२/२९ काे निर्णयले नै कर्णाली प्रदेशकाे जुम्ला बाहेककाे नाै जिल्लाहरुमा धान दिवसकाे अवसरमा आसार १५ कालागि सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे।