Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार कुटपिट विरुद्ध संयुक्त बिज्ञप्ति, दोषीलाई पक्राउ गरि कार्बाही गर्न माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2022
825 shares

खाेटाङ। खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका परिसरमै गत १२ गते साेहि नगरपालिका-७ का स्थानिय स्वतन्त्र पत्रकार मनोज गिरी केही ब्यक्तिहरुको आक्रमणमा परेका छन।

नगरपालिकामा भएका र उठेका केहि बिषयमा साेधपुछ का लागि पुगेका पत्रकार गिरीमाथि हलेसी नगरपालिकाकै स्थानिय दुशान राई, नेल्सन राई र जंगे भनिने गाेरखाका भबिन्द्र घलेले एक्कासि निहु खोजी आक्रमण गरेका हुन।

साे बिषयमा आज सम्म पनि कुनै ब्यक्ति पक्राउ नगरिएकाे प्रति यथाशिघ्र पिडित गिरीकाे न्यायकाे लागि जिल्लाका विभिन्न राजनितिक दलहरुले संयुक्त प्रेस बिज्ञप्ति निकालेकाे छन।

उता नेपाल पत्रकार महासंघ जिल्ला साखा खोटाङ भने याे बिषयमा माैन देखिएकाे छ। हेरक पत्रकारहरु कुनै न कुनै राजनितिक दलहरुमा आबद्ध रहेर पत्रकारीता गरिरहेकाे याे देसमा खाेटाङमा मात्र नहुन सक्छ कि स्वतन्त्र कलम चलाउनेकाे पक्षमा बाेल्ने आवाज नभई रहेकाे अवस्थामा पिडित गिरी लाई पनि जिल्लामा कुनै पनि संगठन वा संस्थाले खासै उनकाे साथ दिइरहेकाे देखिन्न।

प्रेस चाैतारी नेपाल खाेटाङ, प्रेस युनियन खाेटाङ, प्रेस संगठन खाेटाङ तथा सारा नेपालभरिकाे पत्रकारहरुकाे एउटै संस्था नेपाल पत्रकार महासंघ जिल्ला साखाखोटाङ समेत भएपनि अप्ठेराे परिस्थितिमा एकले अर्कालाई साथ नदिईरहेकाे अवसथाले पनि पत्रकारमाथि विभिन्न लान्छाना साथै राजनितिक दलका नेता र तिनकाे निकटतम केही तिघ्रेहरुले पत्रकारलाई दुर्व्यवहार भाेग्नु परेकाे एउटा उदाहरण हुन् गिरी। पत्रकार गिरीले समाजका हरेक विषयवस्तु ,बेथिति र भ्रष्टाचार को विषयमा चर्को आवाजका साथ निष्पक्ष र स्वतन्त्र तरिकाले कलम चलाइरहेका छन ।

 

स्मरण रहोस उनै गिरीलाई सत्य तथ्या उजागर गर्दागर्दै पनि  आफ्ना  कर्तुत लुकाउन केही पार्टिमा संवद्ध गिराेहले फसाउन अनेकौ षड्यन्त्र गरि जिल्ला प्रहरी कार्यालय खोटाङमा २० दिन थुनाएका थिए भने अहिले उनिलाई आक्रमण गर्न मान्छे परिचालन गरेको भन्ने व्यापक आशंका र टीका टिप्पणी हरु उठिरहेका छन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved