Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ताप्लेजुङको खेवाङमा पहिरोले बगाएर २ को मृत्यु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2022
3 shares

काठमाडौं । ताप्लेजुङको सिरिजङगा गाउँपालिका–७ खेवाङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

पहिरोले बगाएर तुलसा अधिकारी र यसोदा अधिकारीको शव घर रहेको स्थानभन्दा केही तल भेटिएको वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिए ।

‘घटनास्थलमा पहिरो बग्ने क्रम रोकिएको छैन । त्यसैले दुवैको शव निकालेका छौं,’ उनले टेलिफोनमा भने, ‘मृतक सासु बुहारी हुन् ।’ घरमा ३ जना बस्ने गरेकामा तुलसाका छोरा बिष्णु अधिकारी भने भागेर बाँच सफल भएको दाहालले बताए ।

उनी भाग्ने क्रममा घाइते भएको र उनको अवस्था गम्भीर रहेको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले बताए । उनको उद्धारका लागि हेलिकप्टर मगाइएको वडाध्यक्ष दाहालले बताए । दाहालका अनुसार खेवाङका सबै वडामा पहिरो गएको छ ।

‘हालसम्म ३० घर विस्थापित भइसकेका छन्,’ उनले भने, ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन । क्षतिको विवरण आउन समय लाग्छ ।’ ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ ।सिरिजंघा–६ मामाङखे र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved