Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जन्मभुमिकाे मायाँ, गजेन्द्र खालिङकाे पहलमा स्वास्थ्य चाैकिलाई सहायता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 11, 2022
725

प्रेम श्रेष्ठ, खोटाङ। खोटाङको रावाबेसि गाउँपालिका ६ निवासि हाल बैदेशिक रोजगारका लागि कतारमा हरेका  गजेन्द्र खालिङको पहलमा आफू जन्मेका गाउको स्वास्थ्य चौकिलाई फ्रीज एक थान र बेड एक थान उपलब्ध गराएका छन ।

उपचार गराउन आउने बिरामिलाई बेडको र केही फ्रीजमा राख्नु पर्ने औसधि भएको ले यश स्वास्थ्य चौकिमा आबस्यक्ता रहेको हुदा केही महिना अगाडि कतारको चर्को गर्मी ५५ड्ढ को तापक्रमको सामाना गर्दै दोहा कतारमा र पोर्चुगल रहेका प्रेम राई कतार बाट गजेन्द्र खालिङ,सङ्गम कर्की,सान्ती राम नेपाल,मदन गुरुङ,डिक बहादुर गुरुङ,होम काजी गुरुङ,राजकुमार राई, रबिन गुरुङ,सन्तोष खालिङ लगाए युवाहरुको सहयोगमा र हौचुर निवासी हाल ललितपुर निवासी सम्मर खड्का ज्युको सहयोग गरि जम्मा ४५००० हजार बाराबरको सामान खरिद गरि गाउँ सम्म पुराउन अमह भुमिकामा ।

स्वास्थ्य चौकिलाई एक थान फ्रीज र बेड स्थानीय अगुवाइ केदार खड्का र वडाका वडा अध्यक्ष चिरञ्जीवी कार्कि मार्फत हौचुर स्वास्थ्य चौकी का प्रमुख रिता जिरललाई हिजो मिति २०७९/२/२७ स्वास्थ्य चौकीमा हस्तान्तरण गर्नु भएको थियो । साथै बिगतमा कोरोनाको निक्कै चहलपहल हुदा पनि ६५ हजार बराबरको माक्स र सानिटाइर उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved