माेरङ। ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका मोरङको केराबारी गाउँपालिका-२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो।
जेठ २५ गते ठकुरीलाई घरबाटै प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। साङ्केतिक तस्विर