Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका नगर कार्यपालिकाले पायो पूर्णता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2022
141 shares

खोटाङ । दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका खोटाङको नगर कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिका निवार्चनबाट नगरपालिकाको कार्यपालिका सदस्यहरु चयन भएसंगै दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको हो ।

नगरपालिकाको प्रमुख  नेपाली कांग्रेस र उपप्रमुख नेकपा माओवादी केन्द्रले जितेको नगर कार्यपालिकामा गठबन्धनको बहुमत रहेको छ । २५ जनाको नगर कार्यपालिका भएको यस नगरपालिकामा १७ जना पहिल्यै चुनिएर आइसकेका छन । १५ वडाका वडा अध्यक्ष, प्रमुख, उपप्रमुख सहित आज ८ जना निर्वाचित भएसंगै नगरकार्यपालिका पुर्ण भएको छ ।

चुनिएका कार्यपालिका सदस्य हरुमा नेपाली कांग्रेसका मिना कार्की, मनिला राई र अन्जना केसि बस्नेत, नेकपा माओवादी केन्द्रका राम कुमार हिङमाङ, गंगा बिक र धनशोभा राई, नेकपा एस पार्टीका झुलेन्द्र बिस्वकर्मा रहेका छन । यस्तै जनता समाजवादी पार्टीका तर्फबाट विरेन्द्र कुमार दर्नाल कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यस नगरपालिकामा नेकपा माओवादी केन्द्र बहुमतमा रहेको छ । नेकपा माओवादी केन्द्रले पालिकाका ६ वटा वडामा वडाध्यक्ष जित हात पारेको छ । दोश्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसले यस नगरपालिकाका ४ वटा वडामा वडाध्यक्ष जितेको छ । एमाले यो स्थानीय निर्वाचन बाट जिल्ला भरि तेश्रो बनेको छ भने यस नगरपालिकामा एमाले अल्पमतमा छ । एमालेले  नगरपालिकाका ३ वटा वडा जितेको छ भने जनता समाजवादी पार्टी ले २ स्थानमा जित हात पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved