Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2022
27 shares

खोटाङ। सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ। हिजो  बुधबार २७ औं स्थापना दिवसको अवसरमा दिक्तेल बहुमुखी क्याम्पस परिषर र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा बृक्षरोपण गरेको हो।

सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ र दिक्तेल बहुमुखी क्याम्पसको आयोजनामा दिक्तेल बहुमुखी क्याम्पस परिषरमा निलसिरीष, धुपि, कृष्णकलि, पोथ्रे गुराँस लगायतका विरुवा रोपेको थिए।

क्याम्पसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, क्याम्पस प्रमुख हिराकुमार राई, क्याप्टेन जगतराम राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मर भुजेल, महासंघको प्रदेश सचिवालय सदस्य सुर्य बहादुर राई, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दमन राई लगायतले विरुवा रोपेको  सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए।

विभिन्न कार्यक्रमका अवसरमा थुप्रै बृक्षरोपन गरिने तथा संरक्षण नगरिने प्रथाका कारण विरुवाहरु अलपत्र पर्ने र अन्ततः मर्ने गरेकाले संरक्षणको आवश्यकता रहेको नगरप्रमुख भट्टराईले बताए । क्याम्पसले खाली जग्गाहरुमा गार्डेनिङ गर्ने कुरामा नगरबाट सक्दो सहयोग हुने पनि नगरप्रमुख भट्टराईले आश्वसन दिए।

यस्तै  उता , दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा सिन्कौली, हर्रो, बर्रो, सिमल जस्ता २७ वटा विरुवा रोपिएको छ। त्यहाँ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, दुर्छिमका वडाध्यक्ष रुपेन्द्र राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मर भुजेल, नगर महासंघ अध्यक्ष अगिन्द्र राई, पूर्व प्रअ खम्बराज राई लगायतले बृक्षरोपण गरेको अध्यक्ष राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved