Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफुखुसी उपभोक्ता समीति गठन नगर्न मेयर भट्टराईकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2022
[webverse_shares]

खाेटाङ। दस स्थानिय तह रहेकाे खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाले हिजाे मंगलबार एक कार्यक्रम गर्दै नगरपालिकामा रहेकाे १५ वटै वडाका जनप्रतिनिधिहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा नगरपालिकाकाे लागि प्रमुख प्रसाशकिय अधिकृत निलम कुमार न्याैपानेले हिन्दु ग्रन्थ बेदका हरफहरुबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए।

परीचयात्मक कार्यक्रममा मन्तब्यको क्रममा गाउँमा गएका सम्बन्धीत योजनाहरुको उपभोक्ता समीति गठन गर्दाखेरी आम उपभोक्ताहरुले थाहै नदिई एकांकी ढगले उपभोक्ता समीती गठन भएको ज्यादै गुनासो आएकोले सम्बन्धित योजनाका उपभोक्ताहरुलाई कानुनत सुचना निकालेर जानकारी गराई सबैको भावना अनुसार उपभोक्ता समीती गठन गरी काम सम्पन्न गर्न आग्रह गरेका थिए ।

बिकास निर्माणकाे क्रममा उपभाेक्ता समिति गठन गर्दा मनाेमानि भएकाेले नगर प्रमुख तिर्थराज भट्टराईले संबंधित ब्यक्ति वा सराेकारवालाहरुकाे प्रत्येक्ष उपस्थितिमा मात्रै उपभाेक्ता समिति गठन गर्नुपर्ने बताएका थिए।

मनखुसी उपभोक्ता समीती गठन गर्दा जनप्रतीनिधीहरु संग मन दुखाउने र योजना पुरा नहुने भएकोले बिना पुर्वाग्रह उपभोक्ताहरुलाई बोलाएर उपभोक्ता समीती बनाउने अभ्यास गदै पारदर्शी ढंगले योजना सन्चालन गर्न उपस्थीत प्रतीनिधीहरुलाई मेयर भट्टराईले आग्रह गरेका थिए ।

यस्तै, अबकाे दिनहरुमा जनप्रतिनिधिहरुले राजनिति र पार्टिकालागि भन्दा जनताकाे सेवा र बिकासकाे कामहुमा केन्द्रित रहेर अघिबढ्नुपर्ने समेत न्याैपानेले बताए भने नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारिहरुकाे पनि हरेककाे हरेक राजनिति पार्टिहरुसँग नजिक रहेता पनि कार्यालय समय भनेकाे राज्यले दिएकाे आफ्नाे जिम्मेवारि हाे भन्ने ख्याल गरेर काम गर्न सुझाएका थिए।

कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत न्याैपानेले नियम संगत र प्रकृया भनदा बाहिर रहेर गरिएका कुनै पनि काम, याेजनाहरुकाे भुक्तानि नगरले गर्न नसक्ने बताउँदै सबैले प्रकृयागत र नियम संगत कामगर्न कर्मचारिहरु साथै उपस्थित सबै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved