Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अल्पमतमा साम्पाङ : नगरसभा र कार्यपालिकामा एमाले निर्णायक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2022
21 shares

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा १०२ जनप्रतिनिधि निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धरानवासीले आगामी पाँच वर्षका लागि १०२ जना जनप्रतिनिधि छानेका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) २० हजार ८२१ मत ल्याए निर्वाचित हुँदा उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा विजयी भएका हुन् ।

गएको पाँच वर्ष धरानको नेतृत्व एमाले र काँग्रेसको हातमा थियो । ०७४ को निर्वाचनमा मेयर–उपमेयर र बहुमत वडा एमालेको कब्जामा थिए । तत्कालीन मेयर तारा सुब्बाको निधनपछि ०७६ मा भएको उपनिर्वाचनबाट धरानको नेतृत्व काँग्रेसको हातमा पुग्यो । उपनिर्वाचनमा काँग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा( एमाले र माओवादी) प्रकाश राई २३ हजार ९१४ मत मात्र पाएका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाम अम्‍बर बहादुर लिम्बुले ११३१ मत ल्याउँदा जसपाका गजेन्द्र बहादुर लिम्बुले ७५५ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङ ४२२ मत पाएर चौंथो भएका थिए । उपनिर्वाचनमा बलशाली नेकपाका उम्मेदवारलाई पराजित गरेर ललाकिल्ला भत्काएको काँग्रेसले अहिले बलशाली गठबन्धनको साथ पाउँदा पनि मेयर गुमायो ।
उपनिर्वाचनमा ४२२ मत पाएका साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पछारिदिए । काँग्रेसले एक्लै लड्दा तिलकले २६ हजार ७०९ मत पाउँदा गठबन्धनको साथ पाएको किशोर १६ हजार ५९ मतमा सीमित भए । एमाले उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले १२ हजार ८२५ मत मात्र पाइन् । प्रमुख कार्यकारी पद (मेयर– उपमेयर) नभएपनि नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । मेयर र उपमेयर गुमाएको एमालेबाट १०२ सदस्यीय नगरसभामा १० वडाध्यक्ष र ४६ सदस्य गरी ५६ सदस्य छन् । नगरसभामा ४५ प्रतिशत एमालेको उपस्थिति छ । ७ वडाध्यक्ष र  ३० जना वडा सदस्य रहेको काँग्रेसले नगर सभामा ३६ प्रतिशत प्रतिनिधित्व राख्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved