काठमाडौं । हिजाे देखि हराईरहेकाे तारा एयरको विमान नेपाली सेनाले फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । file photo
