Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2022
228 shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका बिमला राईले अग्रता कायमा राखेका छन् । नगरका सातवटा वडाको अन्तिम मत परिणामअनुसार राईले ३४५ मतले अग्रता लिएका हुन् ।

राईलाई निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडेन्द्र राईले पछ्याइरहेका छन् । जनता समाजवादी पार्टीका अन्जिलहाङ राई र माओवादी केन्द्रतर्फ मेयरकी उम्मेदवार रुशिका राई क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका काँग्रेसतर्फ उपमेयरका उम्मेदवार रमेश राउतको अग्रता कायमै रहेको छ भने माओवादी केन्द्रका अमेम्बर राईले राउतलाई पछ्याइरहेका छन् । त्यस्तै, एमालेतर्फ उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीको समेत ४०० भन्दा बढी मत खसेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ९, १० र ११ को मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार वडा नम्बर १, २, ३ र ४ मा क्रमशः रुद्र राई, देवेन्द्र राई, भूपालसिं राई र किशोरकुमार बस्नेत विजयी भएका हुन् ।

निर्वाचित चारैजना नेपाली काँग्रेससम्बद्ध हुन् । वडा नम्बर १० र ११ मा अनिष कार्की र अर्जुन पुरी निर्वाचित भएका छन् । कार्की र पुरी एमालेसम्बद्ध हुन् । अहिले नगरका वडा नम्बर ५ र ८ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved