Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१ सय १७ स्थानीय तहको नतिजा सार्वजनिक, (सूचीसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2022
42 shares

काठमाडौं । देशभरका स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका १ सय १७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

४४ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहमा विजयी हासिल गरेको छ । सोमबार बिहान १२ बजेसम्मको तथ्यांकअनुसार नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व जित्न सफल भएको छ ।

हामिलाई प्राप्त पछिल्लो नजिता

नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका, मनाङ
२. घरपोझोङ गाउँपालिका, मुस्ताङ
३. नासो गाउँपालिका, मनाङ
४. गुल्मी दरबार गाउँपालिका,गुल्मी
५. गन्यापधुरा गाउँपालिका,डडेलधुरा
६. रेसुंगा नगरपालिका,गुल्मी
७. खार्पुनाथ गाउँपालिका,हुम्ला
८. बडिकेदार गाउँपालिका,डोटी
९. तमानखोला गाउँपालिका,बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका,बाजुरा
११. लिखुपिके गाउँपालिका,सोलुखुम्बु
१२. भैरवी गाउँपालिका,दैलेख
१३ः सभापोखरी गाउँपालिका,संखुवासभा
१४ः कुमाख गाउँपालिका,सल्यान
१५ः शिवनाथ गाउँपालिका,बैतडी
१६ः कुम्मायक गाउँपालिका,पाँचथर
१७ः फेदाप गाउँपालिका,तेह्रथुम
१८ः माछापुछ्रे गाउँपालिका,कास्की
१९ः गल्कोट नगरपालिका,बागलुङ
२०ः दुधपोखरी गाउँपालिका,लमजुङ
२१ः सोताङ गाउँपालिका,सोलुुखुम्बु
२२ः हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक
२३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
२४ः ढाकरी गाउँपालिका, अछाम
२५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२६ः आमाछोदिङ गाउँपालिका, रसुवा
२७ः मास्टा गाउँपालिका, बझाङ
२८ः त्रिवेणी गाउँपालिका, सल्यान
२९ः आदर्श गाउँपालिका, डोटी
३०ः ऐरावती गाउँपालिका, प्यूठान
३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
३२ः कमलबजार नगरपालिका, अछाम
३३. रघुगंगा गाउँपालिका, म्याग्दी
३४. धनकौल गाउँपालिका, सर्लाही
३५. अरुण गाउँपालिका, भोजपुर
३६. आरुघाट गाउँपालिका, गोरखा
३७ः आठराई गाउँपालिका, तेर्हथुम
३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
४०ः गंगादेव गाउँपालिका, रोल्पा
४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

नेकपा एमाले
१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
२ः चामे गाउँपालिका, मनाङ
३ः ङिस्याङ गाउँपालिका,मनाङ
४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
८ः साइपाल गाउँपालिका, बझाङ
९ः बौदीकाली गाउँपालिका, नवलपुर
१०ः थलारा गाउँपालिका,बझाङ
११ः थासाङ गाउँपालिका,मुस्ताङ
१२ः मालिका गाउँपालिका,म्याग्दी
१३ः हरिनास गाउँपालिका,स्यांजा
१४ः महाकाली नगरपालिका,दार्चुला
१५ः मेन्छेयाम गाउँपालिका,तेह्रथुम
१६ः गुराँस गाउँपालिका,दैलेख
१७ः बुलिङटार गाउँपालिका,नवलपुर
१८ः पुर्वखोला गाउँपालिका,पाल्पा
१९ः पन्चेश्वर गाउँपालिका,वैतडी
२०ः माछापुछ्रे गाउँपालिका,कास्की
२१ः माङ्सेबुङ गाउँपालिका,इलाम
२२ः गोसाइँकुण्ड गाउँपालिका,रसुवा
२३ः भिमफेदी गाउँपालिका,मकवानपुर
२४ः जोरायल गाउँपालिका,डोटी
२५ः तिनाउ गाउँपालिका,पाल्पा
२६ः म्याङलुङ नगरपालिका,तेह्रथुम
२७ः छथर गाउँपालिका,तेह्रथुम
२८ः हतुवागढी गाउँपालिका,भोजपुर
२९ः इन्द्रसरोबर गाउँपालिका,मकवानपुर
३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
३१ः दुहु गाउँपालिका, दार्चुला
३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
३४ः माप्य गाउँपालिका, सोलुखुम्बु
३५ः पौवादुङ गाउँपालिका, भोजपुर
३६ः चौविसे गाउँपालिका, धनकुटा
३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
३८ः डुङेश्वर गाउँपालिका, दैलेख
३९ः चुरे गाउँपालिका, कैलाली

माओवादी केन्द्र

१ः जगदुल्ला गाउँपालिका–डोल्पा
२ः नौमुले गाउँपालिका–दैलेख
३ः ताराखोला गाउँपालिका,बागलुङ
४ः अपि हिमाल गाउँपालिका,दार्चुला
५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
७ः नौगाड गाउँपालिका,दार्चुला
८ः थवाङ गाउँपालिका,रोल्पा
९ः ताँजाकोट गाउँपालिका,हुम्ला
१०ः अजिरकोट गाउँपालिका,गोरखा
११ः थुलुङ दुधकोशी गाउँपालिका,गोरखा
१२ः मार्मा गाउँपालिका,दार्चुला
१३ ःचन्द्रकोट गाउँपालिका,गुल्मी
१४ः आमचोक गाउँपालिका,भोजपुर
१५ः लेकम गाउँपालिका,दार्चुला
१६ः आलिताल गाउँपालिका,डडेलधुरा
१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
१८ः मुड्केचुला गाउँपालिका, डोल्पा
१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
२२ः रोल्पा नगरपालिका, रोल्पा
२३ः बंगलाचुली गाउँपालिका, दाङ
२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

नेकपा एकीकृत समाजवादी
१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह

१. साल्पासिलिछो गाउँपालिका, भोजपुर

२. मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved