Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजापानीमा ठुलाे समुहले त्यागे एमाले, प्रवेशगरे काँग्रेसमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2022
72 shares

खाेटाङ । स्थानिय निर्वाचन नजिकिँदै गर्दा खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिका ११ राजापनिमा नेकपा एमालेबाट ६ दर्जन बढि कार्यकर्ताहरुले पार्टि परित्याग गरेका छन्। भुवन थापा मगर तथा रमेश राइकाे नेतृत्वमा उक्त संख्यामा एमाले बाट नेपाली काँग्रेस पार्टिमा प्रवेश गरेका हुन्।

खाेटाङकाे खार्मि,ऐसेलुखर्क लगायतका ठाउँहरुबाट विभिन्न पार्टि परित्यागगरि एमाले प्रवेश गरिरहँदा यता भने वडा कमिटिनै रित्तिनेगरि एमाले कार्यकर्ताहरुले पार्टि परित्याग गरेका हुन् । आसन्न स्थानिय निर्वाचन लक्षित चुनाबि कार्यक्रममा ती कार्यकर्ताहरुले पर्टि परित्याग गरेका हुन् , नव प्रवेशि नेता तथा कार्यकर्ताहरूलाई पुर्व मन्त्रि सर्वधन राई , हलेसि तुवाचुङ नगरपालिकाका प्रमुख इभन राई उप प्रमुख बिमला राई लगायतका नेताहरुले पार्टि प्रवेश गराएका थिए।

कार्यक्रममा बाेल्दै ,आगामि निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट उप प्रमुखका उमेदवार रमेश राउतले तग पाँच बर्षे कार्यकालमा सुरु गरेर सम्पन्न हुन न भ्याएका सबै बिकासका कामहरु आगामि कार्यकालमा समापन गर्ने र अन्य नयाँ आयाेजना साथै विभिन्न जनपक्षीय कामहरु गर्न बाँकि रहेकाे हुँदा पहिलाे पाँच बर्षे कार्यभार सफल तवरले सम्पन्न गर्न सफल रहेकाे नगर उपप्रमुख बिमला राई र म सहितकाे समुहलाई आसन्न स्थानिय निर्वाचनमा बिजयी गराउन आग्रह गरेका थिए।

पाँच बर्ष सम्म हलेसि तुवाचुङ नगरपालिकाकाे उपप्रमुखकाे जिम्मेवारी समाल्दा केही असलै कामहरु गरेकाे महसुस गर्दै याे पटक नगर प्रमुखकाे उमेदवारी सहित नगरवासिकाे माझमा रहेकाे छु,आशा गर्छु गत पाँच बर्षमा जतिपनि नगरवासिहरुकाे मनमा रहेँ त्यहि मायाँलाई निरन्तररता दिँदै सेवारत रहने प्रयासमा रहेकाेले तपाईंहरुकाे भाेट सहित मायाकाे आशा गरेकाे छु, नगर प्रमुखका उमेदवार समेत रहेकाे बिमला राईले बताइन्।

हरेक पार्टि र संगठनमा केहि अराजक र एकलाैटितवरले अघिबढ्ने स्वभावभएका नेतृत्वकर्हताहरु हुन्छ र तिनै एकलकाट्टे प्रबृत्ति चित्त नबुझ्दा संगठनमा रहन अनुचित देखियाे तसर्थ म लगायत ७२ जनाले नै एमाले त्याग्न बाध्य भएकाे हाैँ, याे क्रम अझ बढ्ने छ, एमाले परित्याग गरेका भुवन थापाले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved