Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्नै कार्यकर्ताले लगाए पार्टि कार्यालयमा ताला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 25, 2022
63 shares

खोटाङ  । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाई मेयरको उम्मेदवार बनाएपछि कार्यकर्ता आन्दोलित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दै सोमबार विहान नेपाली कांग्रेसका कार्यकर्ता आन्दोलित भएका हुन् ।

नेपाली कांग्रेस एक नम्बर प्रदेश कमिटीले दिक्तेलको नगरप्रमुखमा पोखरेलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेस जिल्ला कार्य समितीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रदेश कमिटीले पैसा, मासु रक्सिमा बिकेर सिफारिसमा नपरेको व्यक्तिलाइ नगरप्रमुखको टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रनु परेको कांग्रेस दिक्तेल नगर कमिटीका सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रदेश समितिले दिक्तेलको नगरप्रमुखको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने छौँ।´´

उता, एक नम्बर प्रदेशका महामन्त्री उमेश थापाले दिक्तेलको नगरप्रमुखको टिकटमा कार्यकर्ताको असहमति भई आन्दोलन थालेकाले उक्त निर्णयमा पुन विचार गर्न प्रदेश समितिको बैठकमा छलफल भइरहेको बताउनुभएको छ । file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved