Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बहुमत पुर्‍याएर दाबी गर, हामी बिपक्षीमा बस्न तयार छौ – महेश बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 21, 2021
456 shares

काठमाडाैं – नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री विपक्षी दलहरुलाई बहुमत पुर्याएर सरकार गठन गर्न चेतावनी दिएका छन्। सरकार गठनको प्रकृयालाई स्वभाविक बताउदै उनले आफुँहरु विपक्षमा बस्न तयार रहेको बताए। ‘राजनीति बिचार र सिद्धान्तको मात्र बिषय होइन। यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो।’ बस्नेतले भने, ‘बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओलीबिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन। एमाले फुटाउने, जसपा फुटाउने, रष्ट्रीयसभामा निर्दलिय गठबन्धन बनाउने। फ्लोर क्रस गराउने, पार्टी व्हिप विरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हरकत देखाएकै छन।’

 

विपक्षी दलहरुप्रति आक्रामक हुँदै उनले थप भने, ‘यस्तो हर्कतको परिकल्पना र निर्माण मावोबादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ। च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा बाबुराम र उपेन्द्र घुडा धसेरै लागेका छन भने भित्र भित्रै माधब नेपालले पनि आसिर्बाद दिएकै छन। आजको परिवेशमा बनेको धारा ७६ (३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६९५० को सरकारको लागि आव्हान भएको छ यो स्वभाबिक संबैधानिक प्रक्रिया हो।’

 

प्रकृयाअनुसार बहुमत पुराउन सक्ने हैसियत बिपक्षीहरुमा नरहेको उल्लेख गर्दै पुर्वमन्त्री बस्नेतले विपक्षीहरु सरकारबिरुद्द अनैतिक लडाईमा उत्रिएको बताए। ‘केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाइ महाअभियोग लगाउने सम्मका गफ गरिरहेका छन,’ बस्नेतले भने, ‘याद होस सक्छौ भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर। हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बिकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर। मिडिया र सोसियल मिडियाको रोइलोको किनै अर्थ छैन।’

रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन नसक्ने बतउादै सांसद बस्नेतले बहुमत पुर्याउन सक्नेले सरकार बनाउने बताए। ‘बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने। जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ,’ उनले भने, ‘नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बढ्नेछन सिल्ड मेडल प्राप्त गरि रहनेछन।

पाथिभरा न्युजबााट सभार गरिएको

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved