खाेटाङ। खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका स्थित १५ नम्मर मालामा रहेकाे पञ्चकन्या माध्यमिक बिध्यालयमा बिध्यालय ब्यबस्थापन समितिकाे आज भएकाे निर्वाचनमा गठबन्धन तर्फकाे पुरुषबाट उम्मेदवार पर्शु राईले चुनाव चिन्ह भालेमा ७४ मत र तिर्थ भट्टराईले चुनाव चिन्ह रेडियाेमा ७३ मत भने एमाले तर्फका उमेवार गणेश बहादुर कार्किकाे चुनाव चिन्ह किताबमा ८६ डाेरकाजि खत्रि चुनाव चिन्ह चराेमा ८५ सहित खुल्ला तर्फ काे परिणाम बाट एमाले विजयी भएकाे छ।
त्यस्तै , महिला तर्फ गठन्धनबाट सरस्वति श्रेष्ठले चुनाव चिन्ह झाेलामा ६० ल्याएकाे छ भने सर्मिला बि क गमला चुनाव चिन्हमा ७१ मत सहित हार सविकार्न बाधय भएकाे छ। भने महिला तर्फनै एमालेका उमेदवार बल चुनाव चिन्हमा मन्दिरा बि कले ९१ मत ल्याए भने चन्द्रकला भुजेलले स्याउ चुनाव चिन्हमा ९४ मत सहित एमाले प्यानलनै विजयी भएकाे छ
