Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

४३ लाख ६१ हजार ७६१ लागतमा कालिखोलामा पक्की भवन उट्घाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2022
195 shares

 

आकाश मगर,उदयपुर। त्रीयुगा नगरपालिका ७ माबी कालिखोलामा ४ कोठे पक्की भवन उट्घाटन भएको छ ।

उदयपुर जिल्लाको त्रीयुगा नगरपालिका वडा नम्बर ७ कालिखोलामा त्रीयुगा नगरपालिकाको कार्यलयको आर्थिक बर्ष २०७७/७८ शिक्षा तर्फको शशर्त अनुदानबाट रु, ३६,००,०००/- ( छत्तिस लाख ) र स्थानिय बिधालयको श्रमदान ७६१७८१.४८( सात लाख एकसठ्ठी हजार सात सय एकासी रुपैंया अड्चालिस पैसा) गरि जम्मा ४३,६१,७८१/- त्रिचालीस लाख एकसाठ्ठि हजार सात सय एकासी रुपैयाको लागतमा भवन सम्पन भएको हो ।दुई तलाको चारकोठे पक्की भवन त्रीयुगा नगरपालिकाको मेयर तथा नेकपा समाजबादि प्रदेश एकको इन्चार्ज बलदेब चौधरिको बहुलिबाट नबनिर्मित भवन उट्घाटन भएको हो ।
यो भवन भन्दा पहिले जस्ता लगाएका सामान्य भवनहरुमा नै पठन पाठन भएकोमा यो भवन बने पछि बिधालयको सोभा बढेको छ । यदपी बिधालयमा अरु संरचनाहरुको अभाब भएको र विशेष छात्राहरुको शौचालय र पिउने पानीको ट्याङ्की नजिक भएकोले समस्या भएको बताए उनिहरुले भनिन सरसफाई र स्वास्थ्यमा अलिक कमि भएकोछ ।

उट्घाटन समारोहमा मेयर चौधरिले यो भवन कालिखोला माबिको लागि कोशे ढुङ्गा साबित हुने बताए। आफू मेयर हुदा समेत विभिन्न परिस्थितिले आफ्नो कार्यकाल सिकाईकै रुपमा रहेको र आउदो समयमा बिकासको कार्यलाई द्रुत गतिमा लैजाने बताए, साथै त्रीयुगा नगरपालिका पुर्णरुपमा शैक्षिक स्तर सुध्रीएको र साक्षर नगरपालिका आफ्नो सपना रहेको बताए। चिनको एउटा बिधालयमा ५० हजार बिधार्थी एउटै बिधालयमा पढ्ने बताउदै त्रीयुगा नगरपालिकामा समेत १८ हजार बिधार्थी सरकारी बिधालयमा पढ्ने र १७ हजार बोर्डिङ्ग पढ्ने भएकोले नगरपालिकामा २ वटा मात्र सुबिधा सम्पन्न बिधालय बनायौं भने सबै बिधार्थिलाई एउटै बिधालयले विभिन्न प्रकारका शिक्षा दिन सकिने बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved