Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आदिवासी जनजाति महासङ्घ रावा बेसी गाउँपालिकाकाे दाेश्राे अधिवेशन जनजाति नेता आङ्काजि शेर्पाकाे प्रमुख आतिथ्यमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2022
27 shares

प्रेम श्रेष्ठ, खोटाङ ।  आदिवासी जनजाति महासङ्घ रावाबेसी को अध्यक्षमा राजन मगर चयन उपाध्यक्ष- चित्र बहादुर श्रेष्ठ सचीव- भबिन राई सह-सचिब- मनमाया तामाङ कोषाध्यक्ष- मनिला सुनुवार सहित हाललाई ९ सदस्यीय चयन बाकी सोही समितिले चयन गर्ने भएको छ ।

पहिचान सहितको संघियता, समानुपातिक समाबेसीता आवाजको आबश्यक्ता” भन्ने मुल नाराका साथ आज खोटाङको रावा बेसी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघ रावा बेसी गाउपालिकाको दोस्रो पालिका अधिवेशन आदिवासी जनजाति पालिका संयोजक शिबराज राई को अध्यक्षतामा र नेपाल आदिबासी जनजाति महासंघ को केन्द्रिय महासचिव आङ्काजी शेर्पाको प्रमुख आतिथ्यमा र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र आदिवासी महासङ्घ खोटाङका अध्यक्ष फुर्वा शेर्पा को विशेष आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि समेत रहेका आङकाजि शेर्पाले अबकाे क्रान्ति आदिवासी जनजातिहरुले नै अग्रसर भएर सफल बनाउनाे पर्ने बताए। बिगद देखि नै हामी याे देसकाे आदिवासी जनजातिहरुलाई याे देसकाे सासकहरुले हाम्राे आवाजहरुलाई दबाएर राख्याे र हामिलाई कुनै पनि अवसर न दिँदा आज सम्म जनजातिहरु राज्यकाे नीति निर्माण गर्ने ठाउँ सम्म पुग्न बाट टाढा राखिएकाेले अब जनजातिहरु चुप बस्न नहुने समेत बताएका थिए।

नवगठित सम्पुर्णलाई सुभकामना र हाैसलाका लागी शेर्पाले पालिका स्तरिय कमिटि मात्र हैन वडा र गाउँ गाउँ सम्म कमिटि बनाउँदै आफ्नाे हक हित र राज्यबाट पाउने समान अधिकारकाे लागि अघिबढ्नस भनेका थिए।

अधिवेशनमा रावा बेसी गा.पा. उपाध्यक्ष समला राई रावाबेसी गा.पा. १ का वडा अध्यक्ष लिलानारायण श्रेष्ठ , हौचुरका वडा अध्यक्ष यज्ञनारायण श्रेष्ठ, जनजाति महासङ्घ खोटाङका उपाध्यक्ष एल्वि मगर,सचिव उदिम चाम्लिङ राई उपसचिव सौराज राई,किरात राई यायोक्खा केन्द्रिय सचिव दोर्णध्वज राई, नेपाल मगर संघ प्रदेश सदस्य राजन मगर, आदिवासी जनजाति अभियन्ता मोहन गुरुङ, कार्यपालिका सदस्यहरु,नेपाल घरेलुु उद्योग महासङ्घ जिल्ला अध्यक्ष राम बहादुर राई जिल्ला समाजसेवी गेहेन्द्र राई लगायत गाउँपालिका आदिवासी जनजातिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved