Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दलमर्दन कामिले इसाइहरुलाइ गरे प्रश्न ,जनार्दन शर्मा को हो ? जस्लाई चर्च शिलान्यास गर्न दिएको ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 23, 2022
153 shares

दलमर्दन कामी। धार्मिक आस्था अनुसार म पनि एक इसाइ हुनुको नाताले चर्च सम्बन्धि सवाल उठेपछी त्यस बिषयमा आफ्नो धारणा राख्ने अधिकार राख्दछु । इसाई धर्मशास्त्र बाइबलिय आधारमा स्वर्ग र पृथ्वीका मालीक पिता पुत्र पबित्र आत्मा त्रिएक परमेश्वर भनि ख्रिष्टयेशुलाइ सो ब्याक्तीले प्रभु मुक्ति दाता स्विकार नगरेसम्म चर्चमा जोकोहीले धार्मिक कुनै गतिविधि गर्न पाइन्न ।

तर सत्ता र शक्तिको दुरुपयोग गर्दै बिभेदकारि हत्याराका संरक्षक समेत कहलिएका नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री जनार्दन शर्माले चर्चको उद्घाटन गरेको भन्ने समाचारले मलाई निकै झस्काएको छ।
इसाई आस्थामा (धर्मगुरुहरु)रेभरेन,बिसप, पाष्टर, एल्डर डिकन लगायतका अगुवाजन हुदाहुदै चर्चको पुलपिटमा अरु किन ?

पापकाे प्रायस्चित बिहिन ब्याक्तीलाई ससम्मान उभ्याएर उद्घाटन समेत गर्नु गराउनु गलत कार्यहो ।अर्को भासामा बोल्दा गुलामी सलामी मात्रै हो। प्रभुको भवनलाइ ब्यापारीको घर बनाउनु हो । यस्तो काम इसाईहरुले कसैले कहि नगर्दै बेस हुन्छ ।
राजनीति हस्तक्षेप, लोभलालच, दबाब वा प्रलोभनमा नपरी धार्मिक मठ मन्दिर,चर्च, गुम्बा,मज्जित लगायतका छेत्रमा आफन्त,पक्ष बिपक्ष वा कुनै बहानामा कसैलाई पनि उभ्याउनु त्यो आस्था माथिको अपमान हो । धार्मिक आस्थालाई ब्याक्ती स्वतन्त्रता हुन दिउ । राजनीति हस्तक्षेप र गुलामी प्रवृत्ति रोकौं ।

अर्थमन्त्री जनार्दन शर्मा जो आफैले सत्ता र शक्तिको दुरुपयोग गर्दै रुकुम सोतिमा भएको नवराज बिक हत्याहिंसाका अपराधीलाई बचाउन नानि देखिको बल लगाएर मुद्दालाई कम्जोर बनाएकाछ्न् । राजनितिक प्रभावले हत्याराले उन्मुक्ति पाउने र पीडितले न्याय नपाउने अबस्थामा छ्न् यस्तो ब्याक्ती लाई मुसिकोट नगरपालिकाको वडा नम्वर १ मुलखोलामा ‘मुसिकोट एजि चर्च’ भवनको शिलान्यास गराउनु गलत भएको छ ।

आर्थिक प्रलोभन वा राजनीति हस्तक्षेपमा नेपाल ख्रिटियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजि चर्चका संस्थापक मुकुन्द शर्माले जान्ने कुरा हो । कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माणमा ३० लाख बजेट दिएको भन्ने सुनियो त्यो राम्रै हो यसो भन्दैमा एउटा अप्राचित ब्याक्तीलाई चर्चामा सम्मान गरेर पुलपिटमा बोल्नदिनु गलत हो ।

हुन त याे ख्रिष्टियन समुदायबाट प्रतिनिधित्व गरेकाे पार्टिहरुमा पनि फरकता भने छैन। ” तिमिहरु जे गर्छै, ख्रिष्टकाे नापँमा गर ” बाइबल धर्म शास्त्र अनुसार के सिकाउँ छ?के चर्च उद्घाटन गराउँदा  वा जुनसुकै काम थालनिकाे लागि प्रार्थनाबाट सुरुवात गरिन्छ तर यहाँ पाष्टरहरु आफैले पानसमा बत्तिबालेर कार्यक्रम सुरु गरेकाे उदाहरण छ भने अरुकाे कुरै भएन। गाेरु हुँदा हुँदै बाेकाले दाइँ गरेकाे उखान यहाँ मिल्न आकाे बुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved