Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स ४.० शुभारम्भ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 19, 2022
150 shares

एलन अधिकारी, काठमाडौं । काठमाडौं स्थित कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा मोडेल युनाइटेड नेशनस ४.० आयोजना गरेको छ। चैत्र ४ देखि चैत्र ६ सम्म आयोजना हुने उक्त कार्यक्रम को उद्घाटन एक भव्य समारोहका बिच सम्पन्न भएको छ।

यस कार्यक्रमको उद्घाटन समारोहको सभापतित्व यसै कलेजका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले गर्नुभएको थियो। यसैगरी प्रमुख अतिथि अस्गर अली (प्रमुख कार्यकारी अधिकृत, इसेवा फोनपे लिमिटेड), विशेष अतिथिको आशनमा जेभियर इन्टरनेशनल कलेजका प्राचार्य गोपाल भण्डारी र जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेशन ४.०का संयोजक दिपेन दाहाल (उपप्राचार्य, जेभियर इन्टरेशनल कलेज) अतिथिको आशन ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा अस्गर अलीले मोडेल युनाइटेड नेशन जस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमले विद्यार्थीहरुलाई आगामी दिनहरुमा नेतृत्व विकास र क्षमता अभिवृद्धिमा ठुलो सहयोग पुर्याउने छ भनेर कार्यक्रममा विशेष सम्बोधन गर्नुभएको थियो। साथै सो कार्यक्रममा विशेष अतिथिको तर्फबाट यस कलेजका प्राचार्य भण्डारीले यस्ता क्रियाकलापहरुले विद्यार्थीहरुलाई पाठ्यपुस्तक र पाठ्यक्रमहरू भन्दा माथि उठेर विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघ सभाले सम्बोधन गर्ने सवालहरुमा तीन दिनसम्म विद्यार्थीहरू बिच अन्तरक्रिया गराई आगामी दिनहरुमा कुटनीतिज्ञ क्षेत्रमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने छ भनेर सम्बोधन गर्नुभएको छ। सोही कार्यक्रममा यस कार्यक्रमका जेनेरल सेक्रेटरी मोहित घिमिरेले औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved