Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आगामि निर्वाचनमा जनताले धनबाद र डनबादलाई ठेगान लगाउने छ : सभापति थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2022
15 shares

काठमाडौं। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फागुन २७ गतेदेखि नेपाली कांग्रेस भक्तपुरले चार वटै स्थानीय तहमा एक महिने अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको थियाे । सोही निर्णय अनुसार भक्तपुरमा केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सदस्य जितजंग बस्नेतलाई जिम्मेवारी दिएको छ। बस्नेतको नेतृत्वमा भक्तपुरको चार वटै स्थानीय तहमा चुनावी अभियान सञ्चालन हुनेछ।

भक्तपुर जिल्लाको चुनावी अभियानको जिम्मेवारी पाएका नेता जितजंग बस्‍नेत शुक्रबार नेपाली कांग्रेस भक्तपुरको बैठकमा सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध गर्दै पार्टीभित्र कुनै समस्या छैन र कसैलाई काखा कसैलाई पाखा नलगाउने ,काम र सक्रियताको आधारमा जिम्मेवारी दिने बताएका छन्।

बस्नेतले अब निर्धक्कभई पार्टी संगठन विस्तार गर्न घरघरमा पुगेर कांग्रेसले गरेका कामको जानकारी गर्दै द्वैध चरित्रका कम्युनिष्टले गरेका क्रियाकलापको भण्डाफोर गर्दै अबको निर्वाचनमा कांग्रेसको विकल्प नभएको र देशको निकास विकास कांग्रेसबाट मात्र सम्भव भएको दाबी समेत गरेका छन्।

अब जनताले कांग्रेसलाई नै भरोसा गर्ने भएकोले, कांग्रेसका नेताकार्यकर्ता चुप लागेर बस्‍न नहुने र घर-घरमा कांग्रेस पुग्‍ने बेला आइसकेको बताए। बस्नेतले भने,‘चुनाव केन्द्रित कार्यक्रम जिल्लामा एक महिना चल्ने, जिल्लामा पार्टीको अवस्था र निर्वाचनको रणनीति तयार गर्न अभियान केन्द्रित हुनेछ।’

फागुन २९ गते भक्तपुर जिल्लाले दिनको १:००बजे अभियानको उद्घाटन पार्टी कार्यलयमा हुने भएको छ। पार्टी सभापति दु्र्लभ थापाले २९ वटै वडामा जिल्ला प्रतिनिधि खटाउँदै अभियानमार्फत निर्वाचनका सबै तयारी गरिने बताए। अब धनबाद र डनबादलाई ठेगान लगाउने र निर्वाचनमार्फत जनताले कम्युनिष्टकाे सबै गतिविधिलाई गतिलो जबाफ दिनेछन भन्दै अब कहीँकतै अलमल नगरी सबै तहका पार्टीका साथिहरू अभियानमा लाग्न निर्देशन दिए। file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved