Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संयुक्त राष्ट्रिय सुकुम्वासि माेर्चाकाे सरकारलाई चेतावनि, माग पूरा नभए सशक्त आन्दाेलन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2022
[webverse_shares]

No description available.

 

काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीहरुको अधिकारको निम्ति ११ बुदे घोषणा पत्र जारी- माग पूरा नभए सशक्त आन्दोलन गर्ने सरकारलाई धम्की । २७ फागुन, काठमाडौं ।काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको अधिकारको निम्ति यथास्थितिमा लालपूर्जा पाउनु पर्ने माग राखेर आज बृहत् शक्ति प्रदर्शन गरेका छन् ।

तीन चार पुस्ता देखि काठमाडौंमा बसोबास गर्दै आएका सुकुम्बासी बसोबासीहरुलाइ राज्यले बिना विकल्प उठिबासाको सूचना जारी गरे पछी निरन्तर आन्दोलन गर्दै आएका उनीहरुले कुनै पनि सर्त बिना यथास्थानमा लालपूर्जा पाउनु पर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्‍न नारासहित शक्ति प्रदर्शन गरेको हुन् ।

No description available.

 

कार्यक्रममा बोल्दै अधिकांश वक्ताले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गर्दै काठमाडौं उपत्यकाका सुकुम्बासीको ब्यबस्थापन का लागि १० बुदे घोषणा पत्र जारी गरेका समेत घोषणा गरेकाछ्न ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले घोषणा पत्र प्रस्तुत पश्चात् एउटा सरकारको निकाय लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकारको निकाय उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण कालागी सडक सभा गरेको बताए ।

No description available.

 

अध्यक्ष कार्कीले सुकुम्बासीहरुको अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने र सरकारमै रहेका दलले मोर्चाले उठाएको आन्दोलनलाई अल्मलाउदै कम्जोर पर्न मोर्चाका घटक दललाई कसरी फुटाउने भनेर विभिन्न बहानाबाजी गरेर मोर्चा लाई फुट तिर धकेल्ने गरेको समेत आरोप लगाएका छ ।

सडक सभामा अधिकांश वक्ताहरुले ४५ बर्ष देखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरुको बिना विकल्प सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसको बिरोध गर्दै तत्काल चुनाव अगावै काठमाडौं उपत्यका लगायतका देशैभरका सुकुम्बासीहरुलाइ बिना सर्त लालपुर्जा दिन सरकारका निकायको ध्यानाकर्षण गराएकाछ्न ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved