Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे ऐसेलुखर्क गाउँ पालिकामा कर्मचारिमाथि नै प्राेत्साहन भत्तामा विभेद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2022
1.7K

खाेटाङ। संघियताले देस छिटाे बिकास हुन्छ भन्दै स्थानिय निकायमा बिभाजन गरियकाे ५ बर्ष पुग्नै लाग्दा खाेटाङकाे केही स्थानिय निकायहरुमा नागरिकहरुले आशा गरेअनुरुप बिकासकाे आभास गर्न पाएकाे छैन भने केही स्थानिय निकायकै कर्मचारिहरुमा पनि प्राेत्साहन भत्ताकाे बिषयमा विभेद देखिएकाे छ। ।

बिषय हाे पालिकाले कर्मचारिलाई उपलभ्द गराउने प्राेत्साहन स्वरुपकाे रकम, जस अनुसार कर्मचारिकाे पद अनुसार विभिन्न पदका कर्मचारिहुमा साे रकममा विभेद भयकाे एक कर्मचारिकाे गुनासाे छ। पालिका मातहदमा शिक्षा साखा,स्वासथ्य साखा,प्राविधिक साखा तथा अन्य विभिन्न साखाहरु भएपनि कर्मचारिमा पदकै आधारमा पर्सेन्टेज काटेर ६०/४०/१००% गरिएकाेमा ती कर्मचारिकाे गुनासाे रहेकाे छ।

आज दिउँसाे अचानक एउटा फाेन आयाे र नाम नखुलाउने सर्तमा निज कर्मचारिले यस्ताे जानकारि दिए पश्चात् साेहि पालिकाकाे विभिन्न साखाहरुमा हामिले कलगरेर के रहेछ भन्ने जिज्ञासामा हु बहु जानकारि पायाैँ अझ उनिहरुले भन्दै थिए, प्रमुख प्रसासकिय अधिकृत ” हिरा कुमारि यादव” आफुले यी सब कडिमिलाएर पालिकाकाे जनप्रतिनिधि अध्यक्ष र उपाध्यक्ष सँग मिलाएर हामी लाई ६०% कसैलाई ४0% र उनी हाकिमले १००% गरेर तहअनुसार फरक गराएकाे बताए।

ती कर्मचारिले आफुमाथि भएकाे विभेदकाे कल गरेर मात्रै जनायका थिएन लेखेर समेत पठाए। ” साँच्चै एउटै सरकारकाे कर्मचारि, एउटै स्थानिय निकाय किन हाकिमले नै दाेहाेराे भुमिका मा याे सब गरिरहेकाे हाे ? उनकाे जिज्ञसा थियाे”।

यहि बिषयलाई लिएर हामिले प्रमुख प्रसासकिय अधिकृत हिरा कुमारि यादब सँग कुरा गर्न खाेज्दा साे बिषयलाई चासाे नदिएकाेले उनिमाथिनै पिडित कर्मचारिकाे भनाइ अनुसार झनैसंकाकाे घेराबढेकाे छ। भने उता पिडित कर्मचारिहरु भने कामगर्ने जाँगर नरहेकाे र दिने भनिएकाे पर्सेन्टेजकाे रकम पनि नलिने बताउछन्।

हुन त साे पालिकामा यस्ताे अनाहककाे समस्याहरु याे मात्र नाैलाे भने हैन । शिक्षक पेसाबाट राजनितिमा सफलहुन हाेमिएका पालिका प्रमुखकाे लापर्वाहिले भवन निर्माणमा अनियमितता भएकै कारण पालिका भवन निर्माण सुरु भएपनि हाल ठेक्का रद्ध गरिएको छ।

जिल्लाकै पुरानाे बजारले पनि बिकासकाे आशा गरिने ऐसेलु खर्क गाउँपालिका स्थित कार्यालय सम्म पुग्ने सडक संजाल र बजारहरुकाे अवस्था स्थानिय सरकार भएपछि र अघिकाे अनुपातमा खासै फरक देखिन्न।

शिक्षाकाे क्षेत्रहरु उस्तै बिजाेक , एक अबिभावक भन्छन् ” बजार नजिक प्राइभेट स्कुल नभएर बाधयताबस सरकारि स्कुलमा बच्चा पढाउन बाध्य छाैँ , बेलिबिस्तार लागाउँदा आफनै गाउँ समाजकाे मजाक गरेजस्ताे हुन्छ तर बास्तविकता यहि हाे सरकारि स्कुलमा पठाई शून्य जस्तै छ।

यहि गुनासाेलाई नजिक बाट नियाल्नकाे लागि विभिन्न मिडया सहित पालिका शिक्षा साखा,पालिका स्वास्थ्य साखा लगायतमा आएर विशेष रिपाेट तयार गरि सम्प्रेषण गरिदिन समेत स्थानिय राजनितिज्ञले आग्रह समेत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved