Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जात-धर्मको कुराछैन,मानवताको सवालमा केन्द्रित हुनोपर्छ -सञ्जय कालिकोटे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2021
987 shares

सञ्जय कालिकोटे-

पर्मेश्वरमा पास्टरज्युहरु ,मंडलि आ दर्णीय परिवारका संबन्धित प्रभुका सेवकहरु तथा ख्रीष्टमा असल गाेठालाहरुमा ख्रीष्टियन अभिबादन ” जयमसिह”

याे covid-19 काे कारण विश्व आक्रान्त भएकाे अवस्थामा हाम्राे देस नेपालपनि यस्काे कारण दयनिय अवस्थामा छ, दैनिक हजाराैँ संक्रमित हुदैछ भने दैनिक मृतुदर पनि बढ्दै गएकाे भयाबह अबस्था छ।
तिनै बिरामिहरुकाे लागि प्रार्थना साथै मृतकहरुकाे त्माकाे शान्ति तथा शाेकाकुल परिवारजनमा धैर्यताकाे निमित्त हामी प्रार्थनारछ छाैँ।

हामी पनि यहि देसकाे नागरिक हाैँ र हामी माथि पनि जिम्मेवारी छ ,किन भने याे देस धर्म निरपेक्ष राष्ट्र भएकाे हुदा राज्यले के दियाे? भन्ने प्रस्न पनि हाेला तर, त्याे सवाल उठानगर्ने अवस्था नरहेकाे हुदा याे राज्य र नेपाली जनताकाे निमित्त हामी ख्रीष्टियन समुदायबाट राज्यलाई सहयाेग गर्ने समय छ।

 

हामिले चाहेनाैँ भने केही गर्दैनाैँ तर हामिले चाहाना राखाैँ , हस्पिटलहरु बिरामिले भरिभराउ छ, बेड नपायर बिरामि भर्न बाध्य छ भने अक्सिजनकाे हाहाकार मच्चिरहेकाे अवस्था पनि आखा अगाडि छ । त्यसैले याे Covid -19 काे कारण देसकाे सबै धार्मिक स्थल हरु बन्द छ तसर्थ हामिबाटै सुरु गराैँ , हाम्राे पर्मेस्वरकाे सेवागर्ने चर्च भवनहरु लाई आइसाेलेसनकाे लागि सरकारलाई दिउँ । हामिले साच्चिनै याे सरकारलाई सहयाेग गर्ने समयआकाे छ,,।

 

हामि सग मंडलि भवन हरु खालिछ, स्वास्थ्यकर्मी हरुपनि छाैँ र युवाशक्ति हरुपनि उत्तिकै रहेकाे हुदा सेवाकाे लागि हामी उठाैँ , जागाैँ । संघ सस्था हरुले मुठिखाेलेर आर्थिक सहयाेग गर्नाे हाेस,,घर घर र परिवारबाट उपवास सहित प्रार्थनामा सहायता गराैँ ,, के हामिले जम्मागरेकाे रकमहरु ले हाम्रै देसकाे नागरिक बचाउन सक्दैनाैँ ? यदि याे अवस्थामा पनि मुठ्ठि खुलाउन चाहेनौ भने साच्चिनतपाईं दाेषि ठहरिनाे हुनेछ।

” देओ त तिमिहरुलाई दिईने छ”
Open Photo” म आमाको गर्वबाट नाङ्गै आ एँ र नाङ्गै फर्कनेछु”
“धार्मिकताले राष्ट्रलाई उचाल्दछ”
“आफ्ना छिमेकिलाई आफैलाई झै प्रेम गर”
” राेगि बिरामिहरुकाे निम्ति प्रार्थना गर”

तसर्थ याे समय भनेकाे दिने समय हाे,,
याे समय साच्चिनै हामिले दियाैँ भने राष्ट्रकाे हितकानिम्ति हामिले उदाहरणिय र असल नागरिक काे परिचय देखाउने अवसर हुनेछ,,
” बाँच र बचाओ ” पर्मेस्वरकाे सेवामा खर्चेअाे, हामी हाम्रै लागि केही गर्दैनाैँ भने नागरिक भएर रहनाे पनि गाराे हुनेछ,, फेरिभन्छु राष्ट्र र सरकारलाई सहयाेग गराैँ।।
धन्यबाद,,

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved