Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवराज राेकाकाे अध्यक्षता सहित नेकपा एमाले खाेटाङ-काठमाडौं सम्पर्क मञ्चकाे १३औँ सम्मेलन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2022
[webverse_shares]

काठमाडौ । नेकपा एमाले खाेटाङ काठमाडौ सम्पर्क मञ्चकाे १३औँ सम्मेलनबाट अध्यक्ष नवराज राेका सहितकाे टिम छनाेट गर्दै हिजाे सम्पन्न भएकाे छ। दुई दिन सम्म आसन्न सम्मेलनबाट नवराज राेकाकाे अध्यक्षतामा दुई उपाध्यक्ष र दुई उपसचिव सहितकाे टिम निर्वाचित भएकाे छ।

अध्यक्ष – क. नवराज राेका
उपाध्यक्ष – क. दिपक प्र. दाहाल
उपाध्यक्ष – क. प्रतिमा बिष्ट पाैडेल
सचिव – क. राजकुमार राई
उप सचिव – क. कुमारबाबु बस्नेत
उप सचिव – क. दिपा दुमी राई
काेषाध्यक्ष क. पदम ब. मगर
लगायत निर्वाचित  सदस्यहरुले मञ्चकाे जिम्मेवारी पाएकाे हाे।
May be an image of 7 people, people sitting and people standing
कार्यक्रममा नेता प्रदिप ज्ञवालि प्रमुख अतिथि थिए भने नेकपा एमाले अनुसासन बिभागकाे कर्ण घले, १ नम्मर प्रदेशका पुर्व मन्त्रि उसाकला राई साथै एमाले प्रमुख सचेतक तथा माननीय विशाल भट्टराई लगायतका जिल्लाकाे एमाले नेताहरकाे बृहत् उपस्थितिमा काठमाडौंकाे एक पार्टि प्यालेस सम्मेलन गरिएकाे थियाे।
जिल्लाबाट राजधानि आई विभिन्न पेसा र ब्यबसायमा संलग्न अन्दाजि ५०० बढि खाेटाङ्गेहरुकाे उपस्थितिमा सम्पन्न सम्मेलनकाे विजयी पदाधिकारिहरुलाई माननीय विशाल भट्टराईले विशेष बधाई दिँदै मञ्चकाे आगामि दिनहरुमा पार्टिपंङ्ति, खाेटाङ्गे जनता र उनिहरुकाे नजिक रहेर सबैकाे मनमा रहने तवरले अघिबढ्न सुभकामना दिए।
त्यस्तै , एमालेकाे प्रतिपक्षीय भुमिका समेतकाे अबहेलना गर्दै अहिलेकाे सभामुख र सरकार अघिबढेकाे र  अहिलेकाे गठबन्धन सरकारले जुनसकै निर्णयहरु पनि एकलाैटि तवरले गरेकाे प्रमुख अतिथि ज्ञवालिले बताए।
सम्मेलनमा आफ्नाे मन्तब्य दिँदै  प्रदेश १ पुर्व मन्त्रि उसाकला राईले ४१ महिनाकाे एमालेकाे सरकारकाे अबधिमा प्रतिपक्षकाे भुमिकामा थामिनाेपरेकाे काँग्रेसले प्रचण्ड र माधव नेपाल जस्ता जनबिराेधि र बिकास बिराेधिहरकाे काँधमा बसेर ब्याख्यात्मक टिप्पणिकाे लालिपप जनतालाई फालेर एमसीसी जस्ताे राष्ट्र घाति संझाैता गर्ने देउवा सरकार र उसकाे मतियार बनेकाे अबैधानिक सांसद सहितकाे नेपाल र दाेहाेराे चरित्रतकाे लागि माहिर छेपारे प्रचण्डकाे हबिगद स्वघाेषित निर्वाचनबाट नाङ्गिने छ भन्दै आगामि चुनावकालागि मञ्चका नवनिर्वाचित सबैकाे ध्यान केन्दित गर्नाेपर्ने बताएका थिए।
May be an image of 7 people, people sitting, people standing and indoor
कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य जिल्ला अध्यक्ष राम दंगाल,दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल तथा उपप्रमुख विणादेवि राई लगायत विभिन्न तहतप्कामा रहेर एमालेलाई मायाँगर्ने खाेटाङ्गेहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved