Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय प्रजातान्त्रि युवक संगठन प्रवक्तामा लक्ष्मण प्रताप कँडेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2022
27 shares

काठमाडौं । तत्कालिन बिद्राेहि माओवादि द्वन्दबाट द्वन्दपिडि लक्ष्मण कँडेलले  राप्रपा नेपाल प्रवेश गरेसगै पार्टिमा युवा प्रचार बिभाग प्रमुख ( प्रवक्ता )काे जिम्मेवारी पाएका छन्। ९१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सभाबाट कँडेल प्रवक्तामा छानिएका हुन्।

बाग्लुङ स्थाई घरभएका कँडेल द्वन्दकालमा तत्कालिन बिद्राेहि माओवादीबाट पिडित हुन्। द्वन्दकाल देखिनै नेपाली सेनाका सुरक्षामा रहँदै आएका कँडेलले बिगददेखिनै माओवादी पार्टिकाे बिराेध गर्दै राष्ट्र र राष्ट्रियताकाे लागि आवाज उठाउँदै आएका थिए। राष्ट्रिय स्वाधिनताकाे रक्षा, नेपाली जनताकाे जिवनस्तर परिवर्तन र आफू जस्ता कयाैँ द्वन्दपिडित साथै बैदेशिक राेजगार पिडित अनेकाै कारणबस पिडामा रहेका नेपाली नागरिकहरुकाे सेवामा कार्यरत कँडेल समाजसेवि भनेर पनि आफनाे अलग परिचयले परिचित युवा हुन्।

May be an image of 1 person, standing and outdoorsinter सम्मकाे अध्ययन गरेका कँडेलका परिवार अहिले पनि आफना श्रीसम्पतिबाट अलग रहन बाध्य छन् । तत्कालिन माओवादीले जग्गाजमिन कब्जा गरिएकाे हालसम्म पनि फिर्ता नभएकाे गुनासाे कँडेलकाे छ। उनलाई बिगददेखिनै राप्रपाले पार्टिमा आउन आह्वान गरिएपनि आफू पार्टिबाहिर रहेरै अभियानमार्फत नागिककाे सेवा गर्ने साेँचमा थिए। हरेक परिवर्तनका लागि राजनितिनै अपरिहार्य रहेकाे बुझेर पनि पार्टिमा नहाेमिएका कँडेल केहीदिन आघिमात्र पार्टि प्रवेश गरेका थिए।

पार्टिभित्र लक्ष्मणलाई कुन जिम्मेवारी दिईएला त राप्रपाले ! भन्ने जनमानस र उनकाे समर्थकहरुकाे जिज्ञासा कँडेल प्रवक्तामा  नियुक्ति भयसँगै अन्त भएकाे छ।  उही समयमा पनि कँडेलले आप्फ्ना समर्थखरुलाई ” म पार्टि वा बाहिर जहाँ रहेपनि राष्ट्र , राष्ट्रियता र नेपाली नागरिकहरुकाे सेवा गर्न चाहन्छु, पद, पावर,कुर्सी र के जिम्मेवारी पाउँला भन्ने आशाले म पार्टि प्रवेश गरेकाे हैन। मेराे र पार्टिकाे बिचार सिदान्त मिल्याे तसर्थ पार्टि प्रवेश गरेकाे हुँ” भनेका थिए र आहिले पनि पार्टिले दिएको जिम्मेवारि प्रती खुशीरहेको बाताए ।

हिजाेका दिनहरुमा कमल थापाले नेतृत्वगरेकाे पार्टिमा नरहेर हाल भर्खरमात्र थापाले अध्यक्षता गरेकाे पार्टिमै किन त राजेन्द्र लिङ्देनले नेतृत्व गरेकाे पार्टि पनि त थियाे नि भन्ने प्रस्नमा  ” लिडर र उसले लिडगर्ने शैली मात्र हैन, पार्टिकाे एजेण्डा र भावि रणनितिलाई हेर्दा त्याे पार्टि भन्दा याे पार्टिमा राष्ट्र र राष्ट्रियताकाे पक्षमा केही भावियाेजना देखियाे तसर्थ यसमा लागियाे,, लिङ्देनले नेतृत्व गरेकाे पार्टिलाई पनि नराम्राे भन्दिँन तर उहाँहरुकाे पार्टिकाे भिजन र दर्शनभन्दा राप्रपा नेपालकाे राष्ट्रहितमा भएकाेले यहि पार्टि मेराे राेजाईमा परेकाे हाे ” कँडेले भनेका थिए ।

।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved