Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुकुम्बासी मोर्चाले भु-स्वामित्व सहितको लालपुर्जाको लागि जनगणना अभियान गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2022
[webverse_shares]

काठमाडौं । काठमाडौं उपत्यकामा भुमिहिन अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरुले आफुहरुलाइ भुस्वामित्व सहितको लालपुर्जा प्राप्तिको लागि भन्दै केहि दिन अगाडि बाट आन्दोलन सशक्त बनाउन भन्दै काठमाडौं उपत्यकामा जनजागरण अभियान निरन्तर आन्दोलन चलिरहेकाछ्न ।

 

आन्दोलन लाई सशक्त र प्रभावकारी बनाउने उदेश्य राखेर काठमाडौं उपत्यकामा रहेका ७७ स्थानका करिब बीस लाख सुकुम्बासीहरु बीच सयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जन जागरण अभियान भन्दै काठमाडौं,ललितपुर भक्तपुरका सुकुम्बासी बस्तीमा सुकुम्बासीहरुको बस्ती रक्षाका लागि जनजागरण कार्यकम गर्दै आएकाछ्न ।

No description available.

यहि आउदो फागुन २७ गते माइतीघर मन्डलाबाट संसद भवन नयाँ बानेश्वरमा बिशाल र्यालिका साथ सडक सभा गर्ने र सो सभको उदेश्य काठमाडौं उपत्यका लगायत देशभरका सुकुम्बासीलाई भु-स्वामित्व सहित लालपूर्जा प्राप्तिको सवालमा शक्ति प्रदर्शन गर्न लागेको कुरा मोर्चाका केन्द्रिय सल्लाह तथा जसपा नेपालका केन्द्रिय सदस्य दल मर्दन कामिले बताएका हुन।

No description available.

एक महिना अगाडि नेपाल सरकार शहरी बिकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिले बागमती करिडोरमा अस्थायी स्थायी घरटहराहरु भत्काउने भन्दै तीन दिने र सात दिने सूचना प्रकाशित गरेको थियोभने त्यसैगरी सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशनमा पशुपति बिकाश काेषले कागेश्वरि मनहरा नपा ८ मा रहेका करीब १०० सुकुम्बासीहरुको घर टहरा हटाउने सूचना प्रकाशित गरेपछी सुकुम्बासीहरु आक्रोशित हुँदै आन्दोलनमा आएका हुन ।

No description available.

मोर्चाले बैकल्पिक व्यवस्था बिना तत्काल कुनै पनि स्थानमा रहेका भुमिहिन,सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई उठीबास नगर्न नगराउनका भन्दै सबै पार्टीको नेतृत्वका पुगेर ध्यानाकर्षण गराएको समेत कामिले हाम्रो कुराकानीमा बताए । सोमबार काठमाडौंको शान्तिनगरमा भएको जनजागरण अभियान माेर्चाकाे कार्यक्रम लाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष कुमार कार्किले सुकुम्बासीहरुको अधिकारका लागि आफ्नो पार्टी जाती र धर्म भन्दा माथी उठेर आफ्नो अधिकार प्राप्तिको लागि एक पटक एकीकृत भएर लाग्न सबैलाई आव्हान समेत गरेकाछ्न ।

No description available.

कार्यक्रममा नारायण परिश्रमी सल्लाहकार हुकुम बहादुर लामा ,दलमर्दन कामी,महेन्द्र लिम्बू ,राजु तामाङ,महासचिव अर्जुन कुँवर सचिव झवरलाल उराव,स्मिता आचार्य, जित लगायतका सुकुम्बासी नेताकार्यकर्ताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved